Saturday, July 19, 2025
Date
शनि, साउन ३, २०८२
Sat, July 19, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

Tara Bhatt by Tara Bhatt
शनिबार, साउन ३, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली — लागूऔषध नियन्त्रणको क्रममा कैलालीका विभिन्न स्थानबाट ४ जना युवालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ त्रिनगर पोष्टबाट डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी १९ वर्षीय दिपेन्द्र नेपालीलाई पक्राउ गरिएको हो। उनलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

You might also like

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ

यस्तै धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट भारत लखिमपुर खिरी सुडा निवासी २५ वर्षीय कल्लु राना १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

त्यसैगरी जानकी गाउँपालिका–४ बेलपुरबाट सोही ठाउँका २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायकलाई २ ग्राम ३१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Previous Post

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

Next Post

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

Tara Bhatt

Tara Bhatt

Related Posts

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते
FEATURED

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
FEATURED

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ
FEATURED

धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे
FEATURED

धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे

by Tara Bhatt
शुक्रबार, साउन २, २०८२
नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सरकारले सय दिनमा ४८ जना सुत्केरीको उद्धार गर्यो

सरकारले सय दिनमा ४८ जना सुत्केरीको उद्धार गर्यो

सोमवार, कार्तिक १२, २०८१
राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय सञ्चालन

राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय सञ्चालन

सोमवार, कार्तिक २६, २०८१

Don't miss it

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते
FEATURED

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

शनिबार, साउन ३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

शनिबार, साउन ३, २०८२
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
FEATURED

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

शनिबार, साउन ३, २०८२
धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ
FEATURED

धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ

शनिबार, साउन ३, २०८२
धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे
FEATURED

धार्मिक पुनर्जागरणको उज्यालो ११ वर्षे लक्ष्मी कालिकोटे

शुक्रबार, साउन २, २०८२
नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन
FEATURED

नेपाली ज्योतिर्लिङ्गको पहिलो ज्योतिर्लिङ्ग बनारसीधाम (उत्तर बाराणसी) संरक्षणमा सरकार मौन

शुक्रबार, साउन २, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In