Sunday, July 20, 2025
Date
आइत, साउन ४, २०८२
Sun, July 20, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा शिक्षकको शंकास्पद मृत्यु

Tara Bhatt by Tara Bhatt
आइतवार, साउन ४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
कैलालीमा शिक्षकको शंकास्पद मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको टीकापुरमा एक शिक्षकको शंकास्पद अवस्थामा मृत्यु भएको छ। जानकी गाउँपालिका–४ स्थित जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत धनगढी उपमहानगरपालिका–५ तारानगरका ४५ वर्षीय शिक्षक जगदीश पन्तको शनिबार राति निधन भएको हो।

पन्त टीकापुरस्थित लोकल स्टेशन होटलमा खाजा खाइरहेका बेला अचानक बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

You might also like

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न हरियालीतर्फ एक सार्थक पहल

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीका अनुसार घटनामा शंका लागेकाले सोही होटलमा पन्तसँगै खाजा खाइरहेका तीन जनालाई पक्राउ गरिएको छ।
प्रहरीले पेयपदार्थमा विषादी मिसाइएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

अहिले मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

Previous Post

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न हरियालीतर्फ एक सार्थक पहल

Tara Bhatt

Tara Bhatt

Related Posts

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न  हरियालीतर्फ एक सार्थक पहल
FEATURED

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न हरियालीतर्फ एक सार्थक पहल

by Tara Bhatt
आइतवार, साउन ४, २०८२
काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते
FEATURED

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
FEATURED

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

by Tara Bhatt
शनिबार, साउन ३, २०८२
धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ
FEATURED

धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ

by Tara Bhatt
शनिबार, साउन ३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

जुवाको खालबाट नगद सहित ५ जना व्यक्ति पक्राउ

बुधबार, अशोज २३, २०८१
त्रिशूलीमा फसेकाहरूको उद्धार गर्न नसकी फर्कियो हेलिकप्टर

त्रिशूली नदीमा फसेका वृद्ध दम्पतीको हेलिकप्टरमार्फत उद्धार

मङ्लबार, असार २४, २०८२

Don't miss it

कैलालीमा शिक्षकको शंकास्पद मृत्यु
FEATURED

कैलालीमा शिक्षकको शंकास्पद मृत्यु

आइतवार, साउन ४, २०८२
कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न  हरियालीतर्फ एक सार्थक पहल
FEATURED

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न हरियालीतर्फ एक सार्थक पहल

आइतवार, साउन ४, २०८२
काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते
FEATURED

काभ्रेको भुम्लुमा यात्रुबाहक बस दुर्घटना २३ जना घाइते

शनिबार, साउन ३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

शनिबार, साउन ३, २०८२
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी
FEATURED

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

शनिबार, साउन ३, २०८२
धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ
FEATURED

धनगढीमा हत्या पछि गाडिएको शव उत्खनन् भान्जा र भाइ पक्राउ

शनिबार, साउन ३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In