Friday, July 18, 2025
Date
शुक्र, साउन २, २०८२
Fri, July 18, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

Tara Bhatt by Tara Bhatt
बिहिबार, साउन १, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु – कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पले डसेर १४ महिनाकी बालिकाको ज्यान गएको छ। झगरु पासवानकी छोरी संगीता पासवानलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो।

सर्पले डसेपछि केही बेरमै अचेत भएकी बालिकालाई तत्काल बहादुरगञ्ज अस्पताल लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।

You might also like

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

तर, उपचारमा ढिलाइ हुँदा संगीता पासवानको बाटोमै मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।

स्थानीय स्तरमा विषालु जनावरसँग जुध्न आवश्यक चेतना र स्वास्थ्य पूर्वतयारीको अभावले बालबालिकासहित सर्वसाधारणको जीवन जोखिममा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

Previous Post

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

Next Post

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा
FEATURED

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ
FEATURED

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला
FEATURED

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
FEATURED

श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत
FEATURED

रास्वपाको पत्रकार सम्मेलन आज दिउँसो

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
Next Post
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

बुधबार, पुस १०, २०८१
लेदो हटेपछि बीपी राजमार्ग सञ्चालनमा अधुरा पुनर्निर्माणले यात्रु अझै हैरान

लेदो हटेपछि बीपी राजमार्ग सञ्चालनमा अधुरा पुनर्निर्माणले यात्रु अझै हैरान

बुधबार, असार २५, २०८२

Don't miss it

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा
FEATURED

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

बिहिबार, साउन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
Uncategorized

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

बिहिबार, साउन १, २०८२
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ
FEATURED

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

बिहिबार, साउन १, २०८२
सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो
FEATURED

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

बिहिबार, साउन १, २०८२
बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला
FEATURED

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

बिहिबार, साउन १, २०८२
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
FEATURED

श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

बिहिबार, साउन १, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In