Friday, July 18, 2025
Date
शुक्र, साउन २, २०८२
Fri, July 18, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

Tara Bhatt by Tara Bhatt
बिहिबार, साउन १, २०८२
in Uncategorized
419 4
A A
0
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको समर्थनमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। बिहीबार काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले हालसम्म २४ लाख ५७ हजार ६१८ जनाले अभियानमा हस्ताक्षर गरिसकेको जानकारी दिएको हो।

रास्वपाले लामिछानेमाथि लागेको संगठित सहकारी ठगी प्रकरणमा राज्यले राजनीतिक प्रतिशोध साँधिरहेको आरोप लगाउँदै ‘न्यायका लागि ऐक्यबद्धता’ अभियान सञ्चालन गरिरहेको छ।

You might also like

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पार्टीका नेता दीपक बोहराका अनुसार अभियान ७ असारदेखि सुरु गरिएको हो। हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरमा सञ्चालन भएको यो अभियान अब साउन ५ गतेदेखि गाउँघरसम्म विस्तार गरिँदैछ। उनले घरदैलोमार्फत हस्ताक्षर संकलनको कार्यलाई जनस्तरसम्म पुर्‍याइने बताए।

साथै नेपाल–भारत सीमा नाकाहरू—काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकी—लगायत विमानस्थल, बसपार्क तथा सार्वजनिक स्थलहरूमा ऐक्यबद्धता डेस्क स्थापना गरिने पनि रास्वपाले जनाएको छ। हालैको उपचुनाव तोकिएको रुपन्देही–३ का सबै ३६ वडामा बुथ खडा गरेर अभियान चलाइनेछ।

विदेशमा रहेका नेपालीहरूले समेत लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर पठाइरहेका छन्। रास्वपाका अनुसार हालसम्म भर्चुअल माध्यमबाट मात्रै ७ लाख ९० हजार २३० जनाको हस्ताक्षर प्राप्त भएको छ।

प्रदेशअनुसार हस्ताक्षर संख्या यसप्रकार छ :

  1. बागमती: ६,३९,०८६
  2. गण्डकी: ४,३९,७२३
  3. लुम्बिनी: २,३६,५९५
  4. कोशी: १,६६,८६१
  5. सुदूरपश्चिम: ९४,५३५
  6. कर्णाली: ४३,७७५
  7. मधेश: २०,५०५
  8. केन्द्रीय कार्यालयबाट: ३३,३७०

अभियान सञ्चालनका क्रममा हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग प्राप्त भएको र ५९ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको पनि पार्टीले जनाएको छ। नेता बोहराका अनुसार अभियान घाटामा चलिरहेको छ।

रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई राजनीतिक प्रकृतिको भएको दाबी गर्दै आम जनता, कलाकार, राजनीतिकर्मीहरूलाई साथ दिन आह्वान गरेको छ।

Previous Post

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

Next Post

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

Tara Bhatt

Tara Bhatt

Related Posts

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by DailekhKarnali-Admin
बुधबार, पुस २४, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Uncategorized

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

by DailekhKarnali-Admin
सोमवार, पुस ८, २०८१
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

by DailekhKarnali-Admin
बिहिबार, मंसिर २०, २०८१
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
Uncategorized

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

by DailekhKarnali-Admin
मङ्लबार, मंसिर १८, २०८१
Next Post
पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

एसईईको ग्रेडवृद्धि परिक्षामा ९० हजार भन्दा धेरै विद्यार्थी फेल

एसईईको ग्रेडवृद्धि परिक्षामा ९० हजार भन्दा धेरै विद्यार्थी फेल

मङ्लबार, अशोज ८, २०८१
दाङमा बलात्कार गरेको अभियोगमा एक जना पक्राउ 

दाङमा बलात्कार गरेको अभियोगमा एक जना पक्राउ 

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा
FEATURED

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

बिहिबार, साउन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
Uncategorized

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

बिहिबार, साउन १, २०८२
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ
FEATURED

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

बिहिबार, साउन १, २०८२
सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो
FEATURED

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

बिहिबार, साउन १, २०८२
बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला
FEATURED

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

बिहिबार, साउन १, २०८२
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
FEATURED

श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

बिहिबार, साउन १, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In