Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पूर्वबाट फेरि मौसम बद्ली सुरु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज १५, २०८१
in FEATURED, अर्थ, समाचार
419 4
A A
0
पूर्वबाट फेरि मौसम बद्ली सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ।

मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ। विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।’ यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ। तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन्।आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ।

You might also like

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।

Previous Post

गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

Next Post

दाउन्नेमा आज रातभर सडक बन्द हुने

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
दाउन्नेमा आज रातभर सडक बन्द हुने

दाउन्नेमा आज रातभर सडक बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

बुधबार, मंसिर १९, २०८१
प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

बुधबार, माघ ९, २०८१

Don't miss it

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In