Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
in FEATURED, TOP STORIES, समाचार
422 4
A A
0
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अछाम – साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानस्थित हंसवाहिनी माध्यमिक विद्यालय मा १५ जना जेहेन्दार तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सामाजिक अभियन्ता शंकर विष्ट ले आफ्नी स्वर्गीय आमाको षष्ठमासिक पुण्यतिथिको अवसर पारेर विद्यालयका विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई डस्टबिन समेत सहयोग गर्नुभएको हो ।

You might also like

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष राम बहादुर बोहरा, पूर्व वडा अध्यक्ष गणेश खड्का तथा विद्यालयका पूर्व विद्यार्थी रेबन्त विष्ट लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक कुलराज जोशी ले सामाजिक अभियन्ता शंकर विष्टले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा सकारात्मक कार्यले विद्यार्थीमा थप उत्साह र प्रेरणा मिल्ने बताउनुभयो ।

उहाँले विद्यालय तथा विपन्न विद्यार्थीको हितमा गरिएको सहयोग उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्य निरन्तर भइरहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

Previous Post

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

Next Post

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु
FEATURED

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

by Dailekh Karnali Television
मङ्लबार, बैशाख २२, २०८३
Next Post

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि, कारोबार रकम पनि बढ्यो

शेयर बजार १ सय १४ अङ्कले बढेर २६ सय विन्दुमाथि, कारोबार रकम पनि बढ्यो

मङ्लबार, अशोज १५, २०८१
सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार

सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार

सोमवार, अशोज २१, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In