Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
in Uncategorized
418 5
A A
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – मध्यपश्चिम विश्वविद्यालय ले विद्यार्थी हितलाई मध्यनजर गर्दै परीक्षा तालिका संशोधन गरेको जनाएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयद्वारा २०८३ जेठ ८ गते जारी सूचनाअनुसार बकर ईद (ईद-उल-अजहा) का कारण विद्यार्थीहरूलाई पर्न गएको समस्यालाई ध्यानमा राख्दै परीक्षा तालिका परिमार्जन गरिएको हो ।

यसअघि २०८३ जेठ ६ गते प्रतिनिधि सभाको बैठकमा सांसद समिना मिया ले मुस्लिम समुदायका विद्यार्थीहरूको समस्यालाई गम्भीर रूपमा उठाउँदै बकर ईदको समयमा परेका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका परीक्षा तालिका संशोधन गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिइन् ।

You might also like

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

सांसद मियाले विद्यार्थीहरूको धार्मिक आस्था, भावना र अधिकारको सम्मान गर्नुपर्ने बताउँदै परीक्षा तालिका संशोधन आवश्यक रहेको धारणा राखेकी थिइन् । त्यसपछि विश्वविद्यालयले विद्यार्थी हितलाई प्राथमिकतामा राख्दै संशोधित परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयले सांसद समिना मियाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूको समस्यालाई समयमै उठाएकोमा प्रशंसा गरेको छ । विश्वविद्यालयले जनप्रतिनिधिको सकारात्मक पहलका कारण हजारौं विद्यार्थीलाई राहत र उत्साह मिलेको उल्लेख गरेको छ ।

विश्वविद्यालयद्वारा जारी सूचनामा संशोधित परीक्षा तालिका सम्बन्धित निकायमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

Previous Post

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

by Dailekh Karnali Television
बिहिबार, माघ २२, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

चन्द्रागिरिमा ६८ वर्षीया महिलाको हत्या एक जना पक्राउ

बिहिबार, अशोज ९, २०८२
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

आइतवार, अशोज २०, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In