Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

एनपीएल : जनकपुरकाे अपराजित यात्रा टुङ्गियाे, सुदूरपश्चिमसँग ७२ रनले पराजित

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर २६, २०८१
in FEATURED, TOP STORIES, खेलकुद, मनोरञ्जन, समाचार
419 4
A A
0
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
unn.prixa.net

प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ । आज भएकाे खेलमा जनकपुर सुदूरपश्चिम राेयल्सँग ७२ रनले पराजित भयाे ।

सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

जनकपुरका जाेशुआ ट्राेम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिम राेयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ३३ रन बनाए । जनकपुर बाेल्ट्सका किशाेर महताेले ४ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे काठमाण्डाै गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

Previous Post

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

Next Post

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, दुई जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

बुधबार, अशोज ३०, २०८१
लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

आज यी स्थानमा वर्षाको सम्भावना

मङ्लबार, अशोज २२, २०८१

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In