Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तुलसीपुरमा मापसे जाँच गर्ने मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, पुस १०, २०८१
in FEATURED, समाचार
420 4
A A
0
तुलसीपुरमा मापसे जाँच गर्ने मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१० पौष ।  दाङको तुलसीपुरमा मापसे जाँच गर्ने ब्रेथ लाइजर मेसिन नहुदा ट्राफिक प्रहरीलाई समस्या भएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई जाँच गरेर कारवाही गर्नुपर्ने भएपनी ब्रेथ लाइजर मेसिन नहुदा पत्ता लगाउन समस्या भएको हो ।

प्रत्यक दिन साँझ करिब ७ बजेदेखी राती ११ बजेसम्म तुलसीपुरका विभिन्न स्थानमा सवारी जाँच सँगसँगै मापसे जाँच हुदै आएको छ । तर, मापसे गरे नगरेको पत्ता लगाउने ब्रेथ लाइजर मेसिन साथमा नहुदा ट्राफिक प्रहरीलाई सजिलै थाहा पाउन कठिन हुने गरेको छ । मापसे गरेको थाहा भएपनि आधिकारीक प्रमाण नहुदासम्म कारवाही गर्न सक्ने अवस्था नभएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (प्रहरी नायब निरीक्षक) महेन्द्र चन्दले बताउनुभयो । सवारी जाँचका क्रममा कतिपय चालकहरुले मादक पदार्थसमेत सेवन गरेको थाहा हुदाहुदै पनि जाँच गर्ने मेसिन नहुदा धेरै समस्या भएको उहाँले बताउनुभयो ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख (इन्स्पेक्टर) राजेश शाहीले तुलसीपुर ट्राफिकसँग ब्रेथ लाइजर मेसिन नभएको कुरा स्विकार गर्नुभएको छ । तर, मर्मतका लागी अन्य विभिन्न निकायसँग समन्वय भइरहेकाले अलि ढिला हुन गएको भन्दै अबको केही दिनमा मेसिन उपलब्ध गराउने उहाँले बताउनुभयो । बिग्रीएका मेसिन मर्मतका लागी अन्य निकायहरुसँग पनि आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

Previous Post

अजरबैजान एअरलाइन्सकाे यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना

Next Post

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

रसुवामा मोटरसाइकल दुर्घटना दुई युवाको शव फेला

मङ्लबार, भदौ १७, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

सोमवार, भदौ २३, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In