Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम सार्वजनिक

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, पुस २१, २०८१
in FEATURED, समाचार
430 4
A A
0
तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम सार्वजनिक
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२१ पौष

 दाङको तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ का ४४ बर्षीय गोरख बहादुर वली (गौरव), सोहि ठाँउका ५६ बर्षीय मिनराज ओली, ४२ बर्षीय लिला बहादुर वली, ५५ बर्षीय लालबहादुर गुरुङ, ३१ बर्षीय नवीन ओली, ४४ बर्षीय पूर्णबहादुर डाँगी, ४० बर्षीय ओमकार ओली, चितवनको भरतपुर–२१ का ४३ बर्षीय पुष्पराज घिमिरे र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–८ का ४१ बर्षीय नरविर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरु पटक पटक जुवाको खालबाट पक्राउ परेका पटकेहरु भएको डिएपी ठकुरीले बताउनुभयो ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

‘तुलसीपुरमा प्रहरी अवैध जुवा नियन्त्रणमा सक्रिय छ भन्ने कुरा यीनी जुवाडेलाई थाहा थियो । तर अटेर गरेर चितवनबाट मान्छे बोलाएर जुवा मच्चाउने यी पटकेहरुका विषयमा अनुसन्धान गरिरहेका छौ ।’ डिएसपी ठकुरीले भन्नुभयो । प्रहरीले ९ जनाई लैजान दुइखेप गरेको थियो । उनिहरुलाई प्रक्राउ गरेर प्रहरीको हिरासतमा लग्न भिडभाडका कारण प्रहरीलाई हम्मेहम्मे भएको थियो ।

हिजो शनिबार दिउँसो तुलसीपुर–५ (ङ) लाइनमा रहेको गोरख वलीको घरमा अवैधरुपमा जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले हरीले पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा गएको प्र्रहरी टोलीले वलीको घरभित्र जुवाको खालबाट नगद २ लाख ५२ हजार ६५ रुपैयाँ नगद, १०२ पत्ता तास र नखोलेको नयाँ १ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको डीएसपी ठकुरीले बताउनुभयो ।

Previous Post

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Next Post

बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

बिहिबार, अशोज १०, २०८१
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

सोमवार, भदौ २३, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In