Thursday, October 30, 2025
Date
बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तुलसीपुरमा होटल व्यवसायीमाथि कुटपिट, दुइजना पक्राउ

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, माघ ९, २०८१
in FEATURED, समाचार
421 4
A A
0
तुलसीपुरमा होटल व्यवसायीमाथि कुटपिट, दुइजना पक्राउ
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

९ माघ

दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथी कुटपिट भएको छ । तुलसीपुर–३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लजका सञ्चालक द्रोण आचार्यमाथी गएराती कुटपिट भएको हो । तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्षसमेत रहेका आचार्यमाथि आफ्नै होटलमा दुईजना युवाहरुले धारिलो हतियार (ग्रासी) प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

घटनालगत्तै इप्रका तुलसीपुरका डीएसपी अनिल ठकुरीको कमान्डमा गएको प्रहरी टोलीले घटनामा संलग्न तुलसीपुर–९ बेलुवाका रमेश सापकोटा र तुलसीपुर–३ राम्रीका मुकुन्द सापकोटालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी ठकुरीले बताउनुभएको छ ।

Previous Post

रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

Next Post

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रोल्पाका विद्यालयमा विग्रेका कम्प्युटर दाङ्गका विद्यार्थीले गरे मर्मत

रोल्पाका विद्यालयमा विग्रेका कम्प्युटर दाङ्गका विद्यार्थीले गरे मर्मत

बिहिबार, पुस १८, २०८१
एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

शुक्रबार, मंसिर २१, २०८१

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In