Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बंगलाचुलीमा ५ दिने डिजिटल पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, माघ १५, २०८१
in FEATURED, समाचार
419 4
A A
0
बंगलाचुलीमा ५ दिने डिजिटल पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङको बंगलाचुली गाउँपालिकामा डिजिटल पत्रकारिता, मिडिया व्यवस्थापन तथा सकारात्मक सोचको विकास सम्बन्धि ५ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा रेडियो बंगलाचुलीको आयोजनामा तालिमको आज उद्घाटन गरिएको हो । रेडियो बंगलाचुलीका स्टेसन म्यानेजर जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले अहिले रहेक क्षेत्रमा डिजिटल माध्यमबाट काम हुने भएको हुँदा पत्रकारिता पनि डिजिटल हुनुपर्ने बताउनुभएको हो । उहाँले गाउँपालिकाका जनतालाई सु सुचित गराउनको लागि र मिडिया क्षेत्रलाई बचाइराख्नको लागि पालिकाले नै लगानी गरेर रेडियो सञ्चालन गरेको बताउनुभयो । रेडियो सुचना प्रसारणको महत्त्वपूर्ण माध्यम भएकोले पनि पालिकाले नै  लगानी गरेर रेडियो स्थापना गरेको बताउनुभएको हो । यहाँका युवा युवतीहरुमा यस्ता खालका विभिन्न तालिमहरुले सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो ।कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश महासचिव  भुपेन्द्र प्रकाश वली, प्रेस सेन्टर दाङका सहसचिव गिरिराज नेपाली, नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरा लगायतको सहभागिता रहेको थियो ।
तालिममा बंगलाचुली गाउँपालिबा ८ वटै वडाबाट गरि करिब ३० जनाको सहभागीता रहेको थियो ।

पहिलो दिनको प्रशिक्षकमा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष नरेन्द्र केसि र नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर रहनुभएको थियोे ।
रेडियो बंगलाचुलीका बजार व्यवस्थापक जंग रेउलेको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन सत्रको सहजिकरण रेडियो बंगलाचुलीमा कार्यरत मधुसूदन गिरीले गर्नुभएको थियोे ।

Previous Post

घोराहीको न्यायिक समितिमा ७९ विवाद दर्ता

Next Post

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

बिहिबार, माघ १७, २०८१
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडौंमा यात्रुबाहक बस दुर्घटना २० भन्दा बढी घाइते

आइतवार, अशोज ५, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In