Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार

DailekhKarnali-Admin by DailekhKarnali-Admin
शुक्रबार, माघ २५, २०८१
in FEATURED, समाचार
421 5
A A
0
घोराही–तुलसीपुर चारलेन सडकको लागत अनुमान तयार
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२५ माघ

घोराही तुलसीपुर चारलेन सडकको लागत अनुमानको फाइल बल्ल तयार भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन अवलोकन गरी लागत अनुमानको फाइल तयार गरेको हो ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

ठेक्का सम्झौता नै हुन नसकेपछि सम्भवत सामाजिक सञ्जालमा आएका सूचना जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनको पहिलो साता दाङ भ्रमण गर्दा शिलान्यास हुने सम्भावना देखिएको छैन ।

स्वीकृतिका लागि सडक विभागमा पठाउने तयारी भएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय काठमाडौँका इन्जिनियर क्षितिज पोखरेलले बताउनुभयो ।

सडकका विभागले थप अध्ययन गरी अन्तिम स्वीकृति दिएपछि मात्रै मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सो सडक स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अघि बढाउनेछ ।

यसअघि भारतको सशर्त अनुदानको करिब २ करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नतीको काम शुरु भएपनि तिन पटक म्याद थप्दा पनि हुन सकेको थिएन ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मको क्षेत्रमा काम अघि बढाएको छ । सडकको दायाँ/बायाँ १५/१५ मिटर चौडाइमा स्तरोन्नती हुने गरी लागत स्टिमेट तयारी भएको छ ।

Previous Post

कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला

Next Post

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ

अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ

बुधबार, पुस १७, २०८१
नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

मनसुन क्रमशः कमजोर हुँदै

बुधबार, अशोज २३, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In