Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा

DailekhKarnali-Admin by DailekhKarnali-Admin
शुक्रबार, माघ २५, २०८१
in FEATURED, समाचार
419 4
A A
0
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट १३ हजार बढीलाई प्रसुती सेवा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालबाट साढे ४ वर्षमा १३ हजार बढीले प्रसुती सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/२०७८ देखि चालु आर्थिक वर्षको पुष मसान्तसम्म १३ हजार ३ सय ३८ जनाले प्रसुती सेवा लिएको अस्पतालले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै १ हजार ४ सय ६६ जनाले प्रसुती सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्ममा अस्पतालमा उपलव्ध रहेको प्रसुती सेवा अन्तर्गत रहेर प्रसुती सेवा लिएको स्पतालका सुचना अधिकारी भूषण सुवेदीले जानकारी दिनुभयो । सामान्य प्रसुति सेवा मार्फत १ हजार १ सय १३ जना, शल्यक्रिया मार्फत २ सय २८ जना र भ्याकुम फोरसेपमार्फत २५ जनाले सुत्केरी सेवा लिएका छन् । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/२०८१ मा २ हजार ३ सय ४९ जनाले प्रसुती सेवा लिएका थिए । यस वर्ष सामान्य प्रसुति सेवा मार्फत १ हजार ८ सय ७ जना, शल्यक्रिया मार्फत ४ सय ८६ जना र भ्याकुम फोरसेपमार्फत ५६ जनाले सुत्केरी सेवा लिएका छन् । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/२०८१ मा २ हजार ३ सय ४९ जनाले प्रसुती सेवा लिएका थिए । यस वर्ष सामान्य प्रसुति सेवा मार्फत १ हजार ८ सय ७ जना, शल्यक्रिया मार्फत ४ सय ८६ जना र भ्याकुम फोरसेपमार्फत ५६ जनाले सुत्केरी सेवा लिएका थिए ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

यस्तै आर्थिक वर्ष २०७९/२०८० मा सामान्य प्रसुति सेवा मार्फत २ हजार १ सय ४१ जना, शल्यक्रिया मार्फत ५ सय ३० जना र भ्याकुम फोरसेपमार्फत ५० जना गरी २ हजार ७ सय २१ जनाले सुत्केरी सेवा लिएका थिए । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ८ सय ८३ र आर्थिक वर्ष २०७७/२०७८ मा ३ हजार ९ सय १९ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएको सुचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

Previous Post

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

Next Post

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

देशका केही ठाउँमा निकै ठूलो वर्षा

देशका केही ठाउँमा निकै ठूलो वर्षा

शुक्रबार, अशोज ११, २०८१
क्रिसमस पर्वमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको शुभकामना

क्रिसमस पर्वमा लुम्बिनीका मुख्यमन्त्री आचार्यको शुभकामना

बुधबार, पुस १०, २०८१

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In