Saturday, August 2, 2025
Date
शनि, साउन १७, २०८२
Sat, August 2, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

Tara Bhatt by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
430 4
A A
0
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धनगढी – धनगढीको जाइचोकस्थित गायत्री शक्तिपीठको पर्खालमा लेखिएको एक सन्देशले समाजमा गहिरो प्रभाव पारिरहेको छ।

सन्देश यस्तो छ:

You might also like

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

“मानव मात्र एक समान, एकपिताकी सब सन्तान। जाति बंशको छैन महत्व, मानवता हो असली तत्व।”

यो केवल भित्ते लेखन होइन यो सन्देश हो वरिष्ठ पण्डित बलराम धामी साधकको जीवनदर्शन जो विगत ३८ वर्षदेखि जात–पातको भेदभाव नगरी सबै वर्ण, जात र वर्गका व्यक्तिहरूलाई समान श्रद्धा र सेवाभावका साथ धार्मिक संस्कार गर्दै आउनुभएको छ।

उहाँको मानवता केन्द्रित सोचको मूल प्रेरणा उहाँका गुरु तपोनिष्ठ पण्डित श्रीराम शर्मा आचार्यबाट आएको हो। पण्डित श्रीराम शर्मा आचार्यले ३२०० भन्दा बढी पुस्तकहरू लेखी वेद, उपनिषद्, योग, तान्त्र, ध्यानलगायतका विषयमा गहन अध्ययन गर्दै आध्यात्मिक ज्ञानलाई व्यवहारिक जीवनमा उतार्ने कार्य गर्नुभएको थियो। उहाँले स्थापन गरेका अखिल विश्व गायत्री परिवार र शांतिकुञ्ज, हरिद्वार आज विश्वभर मानव धर्म, सेवा र समताको सन्देश फैलाइरहेका छन्।

पण्डित बलराम धामी भन्नुहुन्छ “शास्त्रले कहिल्यै विभेद गरेको छैन, विभेद त मानिसको कुदृष्टिको परिणाम हो। मैले जीवनभर सबैलाई एउटै आत्माको रूपमा सेवा गरेको छु।”

उहाँले हवन, नामकरण, विवाह, उपनयन, श्राद्धदेखि अन्त्येष्टिसम्मका सबै धार्मिक कर्मकाण्डमा समान भावले सेवा गर्दै आउनुभएको छ। त्यसैले स्थानीय समुदायले गायत्री शक्तिपीठलाई आज जातीय समानताको प्रतीकस्थलका रूपमा लिन थालेका छन्।

स्थानीय बासिन्दा बताउँछन् “धामी साधकज्यूजस्ता व्यक्तित्वहरू समाजका मौन क्रान्तिकारी हुन्। उनीहरूले नाराभन्दा कर्ममार्फत परिवर्तन ल्याउँछन्।”

धर्मकै नाममा समाज विभाजित भइरहेको बेला बलराम धामी साधक र उनका गुरु पण्डित श्रीराम शर्मा आचार्यका विचारहरूले धर्मको मूल उद्देश्य, मानवता, समता र सेवा सम्झाइरहेका छन्।

यसैबीच गायत्री शक्तिपीठमा हालसम्म ५५ वटा पुरश्चरण सम्पन्न भइसकेको छ। शक्तिपीठमा बेलाबेलामा संस्कार शिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तज्यूको आगमन हुने गर्दछ। विशेष उल्लेखनीय कुरा के छ भने शक्तिपीठका वरिष्ठ पण्डित बलराम धामी साधकले नै पण्डित गणेशप्रसाद पन्तज्यूलाई विभिन्न धार्मिक र आध्यात्मिक विषयमा सल्लाह सुझाव तथा मार्गदर्शन प्रदान गर्नुहुन्छ। यहाँ उहाँको खानपान तथा विश्रामको पनि यथोचित व्यवस्था गरिने गरिएको छ।

Previous Post

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Next Post

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

Tara Bhatt

Tara Bhatt

Related Posts

तुलसीपुरमा श्रीमानको दाउरा प्रहारबाट श्रीमतीको मृत्यु
FEATURED

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

बुधबार, मंसिर २६, २०८१
धान काट्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

धान काट्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

बुधबार, अशोज ३०, २०८१

Don't miss it

तुलसीपुरमा श्रीमानको दाउरा प्रहारबाट श्रीमतीको मृत्यु
FEATURED

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

शनिबार, साउन १७, २०८२
FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

शनिबार, साउन १७, २०८२
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

शुक्रबार, साउन १६, २०८२
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In