Saturday, August 2, 2025
Date
शनि, साउन १७, २०८२
Sat, August 2, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Tara Bhatt by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
in FEATURED, TOP STORIES, प्रवास, मनोरञ्जन, समाचार
424 4
A A
0
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ब्याङलोर — नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको सगरमाथा सांस्कृतिक कलाघर, ब्याङलोरले आफ्नो प्रथम वार्षिकोत्सव कार्यक्रम २०८२ साल श्रावण ११ गते (२०२५ जुलाई २७) शनिबार भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दल बहादुर बोहराले गर्नुभएको थियो भने प्रमुख अतिथि सोनु साउद र विशिष्ट अतिथि जनकराज ढुंगानाको विशेष उपस्थिति रहेको थियो। उद्घाटन सत्र उक्त तीनै व्यक्तित्वहरूको संयुक्त उपस्थितिमा सम्पन्न भयो।

You might also like

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

कार्यक्रममा सचिव पूजा छेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालनको जिम्मेवारी मंगल गुरूधामीले सम्हाल्नुभएको थियो। व्यवस्थापन पक्षमा उपाध्यक्ष नरेश भण्डारी, माया मगर, दिया बिष्ट र शलीना थापा सक्रिय थिए।

अतिथि सम्मानको कार्य पूजा बुढा छेत्री र रेखा बम शाहीले संयोजन गर्नुभएको थियो। स्वयंसेवकको नेतृत्व संस्थाका वरिष्ठ सदस्य टिएस खड्का ले गर्नु भएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजित सांगीतिक प्रस्तुतिमा दिपेन्द्र शाही, दिनेश ताम्राकार, पुष्पा आचार्य, गोकर्ण खाती, चन्दा बोहरा, सरोज सरगम, रोमियो सुमन, मनिषा मगर, भरत खड्कालगायत कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा हङकङमा रहनु भएकी संस्थाकी वरिष्ठ सदस्य सावित्री देवकोटालाई संस्थाका पदाधिकारीहरुले सम्मान ब्यक्त गरेका थिए। वार्षिकोत्सवले प्रवासी नेपालीबीच एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाएको आयोजकहरूको भनाइ छ।

कार्यक्रममा सहयोग गर्ने सबै अतिथि, कलाकार, स्वयंसेवक, दर्शक र शुभेच्छुकप्रति संस्थाले विशेष आभार प्रकट गरेको छ। संस्थाले आगामी दिनहरूमा अझ प्रभावशाली कार्यक्रमहरू गर्दै नेपाली कला र संस्कृतिको जगेर्नामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

Previous Post

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

Next Post

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

Tara Bhatt

Tara Bhatt

Related Posts

FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
Next Post
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
डलरको भाउ अहिलेसम्मकै उच्च

डलरको भाउ अहिलेसम्मकै उच्च

शुक्रबार, मंसिर ७, २०८१

Don't miss it

FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

शनिबार, साउन १७, २०८२
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

शुक्रबार, साउन १६, २०८२
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

बिहिबार, साउन १५, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In