Saturday, August 2, 2025
Date
शनि, साउन १७, २०८२
Sat, August 2, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

Tara Bhatt by Tara Bhatt
शनिबार, साउन १७, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

तेह्रथुम – सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापा दमकका लागि छुटेको यात्रुबाहक बस दुर्घटनामा परि १४ जना घाइते भएका छन्। दुर्घटनामा परेका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

बा २ प ७२४४ नम्बरको उक्त बस तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीबाट करिब १० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार, दुर्घटना आज बिहान भएको हो। बस अनियन्त्रित भई घुम्तीमा सडकबाट तल खसेको जनाइएको छ।

You might also like

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

दुर्घटनामा घाइते हुनेहरूमा धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७ का २५ वर्षीय भवानी कार्की, ७ वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल, ६२ वर्षीय दलबहादुर कार्की र धनकुटाको महालक्ष्मी नगरपालिका–१ का २४ वर्षीय विमल विक रहेका छन्।

घाइतेमध्ये सविन विष्टको अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि बस चालक खेम महत फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

Next Post

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

तुलसीपुरमा श्रीमानको दाउरा प्रहारबाट श्रीमतीको मृत्यु
FEATURED

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

बुधबार, माघ १६, २०८१
नेपाल र चीनबीच आठ विषयका सहमतिपत्र हस्ताक्षर

नेपाल र चीनबीच आठ विषयका सहमतिपत्र हस्ताक्षर

मङ्लबार, मंसिर १८, २०८१

Don't miss it

तुलसीपुरमा श्रीमानको दाउरा प्रहारबाट श्रीमतीको मृत्यु
FEATURED

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

शनिबार, साउन १७, २०८२
FEATURED

तेह्रथुममा बस दुर्घटना १४ जना घाइते एकको अवस्था गम्भीर चालक फरार

शनिबार, साउन १७, २०८२
कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या
FEATURED

कैलालीमा १७ वर्षीया किशोरीको सेकुवा सेन्टरमै चक्कु प्रहार गरी हत्या

शनिबार, साउन १७, २०८२
३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श
FEATURED

३८ वर्षदेखि सबै जातका लागि समभावले सेवा गर्दै आएका पण्डित बलराम धामी बने आदर्श

शुक्रबार, साउन १६, २०८२
सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
FEATURED

सगरमाथा सांस्कृतिक कलाघर ब्याङलोरको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

शुक्रबार, साउन १६, २०८२
पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In