Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीका गुरु मदन शास्त्रीद्वारा दलित बस्तीमा धार्मिक सेवा समाजमा फैलिँदै समरसताको सन्देश

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, अशोज २९, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
443 4
A A
0
619
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी पाटन–४ का आदरणीय गुरु मदन शास्त्री हाल झलारी–कलुवापुरमा बस्दै आउनु भएको छ। उहाँ विगत लामो समयदेखि धर्म–कर्म र कर्मकाण्डमा संलग्न रहँदै आउनुभएको छ। पहाड बैतडीका मूल निवासी शास्त्री हाल गलोरमा रहँदै नित्य पूजा–पाठ, रुद्रिपाठ, स्वस्तिवाचन, दुर्गा सप्तसती, गृहप्रवेश, लघुरुद्रिपाठ, विवाह, ब्रतबन्ध, सत्यनारायण कथा, नवग्रह शान्ति हवन, सतचण्डीपाठ, श्रीमद्भागवत, शिवपुराण, देवीभागवत लगायतका धार्मिक कर्मकाण्ड गर्दै आउनु भएको छ।

विशेषत उहाँले दलित र गैरदलित दुबै समुदायका घर–घरमा पुगेर धार्मिक सेवा पुर्‍याउने कार्य निरन्तर गर्दै आउनु भएको छ। गुरु शास्त्रीका अनुसार धर्म जात वा समुदायले बाँडिने विषय होइन आचरण र श्रद्धाले धर्म जीवित रहन्छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पाटन–६ लामाखेतका धर्मे कोलीका छोरा रजनी कोलीको घरदेखि सुरु भएको यो धार्मिक कर्मकाण्डको यात्रा अहिले तीन वर्षदेखि निरन्तर सञ्चालनमा छ।

यस विषयमा संस्कारशिरोमणि ज्योतिष आचार्य गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले दैलेख कर्णाली टेलिभिजनलाई जानकारी दिँदै भन्नुभयो गुरु मदन शास्त्रीजस्ता विद्वान् पुरोहितहरूले दलित बस्तीमा पुगेर पूजा–पाठ तथा धार्मिक सेवा गर्नु समाजमा धार्मिक समानता र समरसता फैलाउने उदाहरणीय कार्य हो। यस्तो कर्मले समाजमा सद्भाव र एकताको भावना बलियो बनाउँछ।

यसैबीच के यस थलो फाउन्डेसनका चेयरम्यान तथा डाइरेक्टर रजनी कोली ले पनि गुरु शास्त्रीको कार्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो गुरु शास्त्रीले हरेक वर्ष हाम्रो समुदायमा निरन्तर धर्मकर्म गर्दै आउनु भएको छ जसले हाम्रो बस्तीमा धार्मिक चेतना र विश्वास बढाएको छ।

गुरु मदन शास्त्रीको यो प्रयासले दलित र गैरदलित समुदायबीच धार्मिक एकता र सामाजिक समरसताको सशक्त सन्देश दिएको छ।

Previous Post

कैलालीमा धारिलो हतियार प्रहार गर्ने ‘कोब्रा सरकार’ ग्याङका १० जना पक्राउ

Next Post

समानता र समरसताको सन्देश दिने वैदिक पुरोहित सुरेश पार्कीको प्रेरणादायी यात्रा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
समानता र समरसताको सन्देश दिने वैदिक पुरोहित सुरेश पार्कीको प्रेरणादायी यात्रा

समानता र समरसताको सन्देश दिने वैदिक पुरोहित सुरेश पार्कीको प्रेरणादायी यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित ५ जनाको ज्यान गयाे

रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित ५ जनाको ज्यान गयाे

शुक्रबार, मंसिर १४, २०८१

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

शनिबार, मंसिर २७, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In