Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको सहस्त्रलिङ्ग मन्दिर धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, अशोज ३०, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
420 4
A A
0
बैतडीको सहस्त्रलिङ्ग मन्दिर धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – सुदूरपश्चिम नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरको प्रतीक सहस्त्रलिङ्ग मन्दिर अहिले संरक्षण र प्रचार–प्रसारका नयाँ अभियानमा सक्रिय भएको छ। दशरथचन्द नगरपालिका–४, देवलहाटस्थित यो मन्दिर नेपालकै दुर्लभ धार्मिक सम्पदामध्ये एक मानिन्छ।

स्थानीय शिवभक्त, समाजसेवी र मन्दिर व्यवस्थापन समितिको संयुक्त पहलमा हाल ११५ केजी तौलको ठूलो घण्टी मन्दिरमा चढाउने योजना अघि बढाइएको छ। समितिका अनुसार यो पवित्र कार्य सम्पन्न गर्न करिब रु. ४ लाख ५० हजार लागत लाग्ने अनुमान छ। भक्तजनलाई आर्थिक वा जनश्रमदानमार्फत सहयोग गर्न पनि आह्वान गरिएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रत्येक वर्ष साउन महिनाको अन्तिम सोमबार यहाँ रुद्री अभिषेक पूजा र आजापाठ मेलाको भव्य आयोजना गरिन्छ। हरिद्वार पुग्न नसक्ने भक्तका लागि यहाँको शिव कुण्ड पवित्र स्नानस्थलका रूपमा प्रसिद्ध छ जहाँ स्नान गर्दा पापमोचन र पुण्य प्राप्त हुने स्थानीय विश्वास छ।

मन्दिर परिसरमा रहेको करिब ५०० वर्ष पुरानो “आश्रम पीपल” धार्मिक ध्यान र विश्रामको प्रतीक बनेको छ। त्यहाँको मुख्य आकर्षण भनेको पत्थरमा कुँदिएको सहस्त्रलिङ्ग हो जसमा भगवान् शिवका १००८ रूपहरूको प्रतीकात्मक मूर्तिशिल्प देख्न सकिन्छ।

स्थानीय परम्पराअनुसार यो लिङ्ग पाण्डवहरूले निर्माण गरेको मानिन्छ, र पुरातत्वविद्हरूका अनुसार पनि यो नेपालकै दुर्लभ मूर्तिशिल्पमध्ये एक हो। सडकमार्ग सुधार भएपछि यहाँ पुग्ने भक्तजनको संख्या दिनहुँ बढ्दै गएको छ जसले स्थानीय अर्थतन्त्र र होमस्टे व्यवसायमा नयाँ सम्भावना जगाएको छ।

मन्दिरका पुजारी कमलदेव भट्टका अनुसार हामीले सहस्त्रलिङ्गलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा चिनाउने लक्ष्य राखेका छौं। यो हाम्रो आस्था, इतिहास र संस्कृतिको गौरव हो।

मन्दिर संरक्षण र धार्मिक पर्यटन विस्तारका लागि स्थानीय स्तरमा ढुंगाका मूर्तिहरूको संरक्षण, मन्दिर परिसर सुधार र घण्टी स्थापनाको अभियानलाई राष्ट्रिय तहसम्म पुर्‍याउने तयारी गरिएको छ।

यदि समयमै संरक्षण र प्रचारमा ध्यान दिइयो भने सहस्त्रलिङ्ग मन्दिरले न केवल बैतडी तर सम्पूर्ण सुदूरपश्चिमको धार्मिक पर्यटनको नक्सा नै परिवर्तन गर्ने सम्भावना देखिएको छ।

Previous Post

जसपाका सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ

Next Post

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प

बिहिबार, पुस १८, २०८१
देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

बुधबार, अशोज ३०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In