Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा तीन युवाको डुबेर मृत्यु

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, कार्तिक ५, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा तीन युवाको डुबेर मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

रुपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा बुधबार तीन जना युवाको डुबेर मृत्यु भएको छ। गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा भएको दुर्घटनामा मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको ज्यान गएको रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिएका छन्।

बेपत्ता भएको सूचना पाएपछि प्रहरी र स्थानीयले खोजी गर्दा करिब २०० मिटर तल उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए।

सोही स्थानमा छठ पर्वको तयारी पनि सुरु भइसकेको थियो। यसअघि पनि तिहारको समयमा गाउँका तीन युवाको डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्। बुधबारको यो घटनापछि सूर्यपुरा र मायादेवी गाउँ शोकमा डुबेका छन्। स्थानीय सन्दीप गुप्ताका अनुसार गाउँमा शोकको वातावरण छ।

Previous Post

११ कात्तिकदेखि औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरु

Next Post

तिहारको मुख्य दिन भाइटीका आज टीकाको उत्तम समय ११ः३९ बजे निर्धारण

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
Next Post
तिहारको मुख्य दिन भाइटीका आज टीकाको उत्तम समय ११ः३९ बजे निर्धारण

तिहारको मुख्य दिन भाइटीका आज टीकाको उत्तम समय ११ः३९ बजे निर्धारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

बिहिबार, कार्तिक २९, २०८१
तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

बुधबार, पुस २४, २०८१

Don't miss it

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सोमवार, कार्तिक १०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In