Sunday, July 27, 2025
Date
आइत, साउन ११, २०८२
Sun, July 27, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

Tara Bhatt by Tara Bhatt
आइतवार, साउन ११, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी — पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने मुस्ताङ जिल्ला राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सवारी आवागमन ठप्प भएको हो।

You might also like

ताप्लेजुङमा बोलेरो दुर्घटना शिक्षिकाको मृत्यु

त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सडक अवरुद्ध भएपछि सडक विभागको मेसिनरी उपकरण परिचालन गरिएको र पहिरो पन्छाउने प्रयास भइरहेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए।

सडक अवरोधका कारण मुस्ताङ जिल्लाको सिधा सवारी सम्पर्क टुटेको छ भने पोखरा–जोमसोम हवाई सेवा पनि प्रतिकूल मौसमका कारण बन्द रहेको छ।

सडक बन्द हुँदा मुस्ताङतर्फ जाने तथा फर्कने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्। अहिले मुस्ताङ जानेहरू म्याग्दीको काभ्रेबेसीमा र फर्कनेहरू घाँसामा रोकिएका छन्।

सडक यथाशक्य चाँडो खुलाउने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

Previous Post

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Next Post

त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने

Tara Bhatt

Tara Bhatt

Related Posts

FEATURED

ताप्लेजुङमा बोलेरो दुर्घटना शिक्षिकाको मृत्यु

by Tara Bhatt
आइतवार, साउन ११, २०८२
त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने
FEATURED

त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने

by Tara Bhatt
आइतवार, साउन ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

by Tara Bhatt
शनिबार, साउन १०, २०८२
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

“अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

“अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

बिहिबार, माघ १०, २०८१
वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

बिहिबार, माघ २४, २०८१

Don't miss it

FEATURED

ताप्लेजुङमा बोलेरो दुर्घटना शिक्षिकाको मृत्यु

आइतवार, साउन ११, २०८२
त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने
FEATURED

त्रिवि क्रिकेट मैदानको अनुगमन गर्न संसदीय समिति जाने

आइतवार, साउन ११, २०८२
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध
FEATURED

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

आइतवार, साउन ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

शनिबार, साउन १०, २०८२
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

शुक्रबार, साउन ९, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति
FEATURED

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

शुक्रबार, साउन ९, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In