Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज ८, २०८१
in FEATURED, खेलकुद, समाचार
419 4
A A
0
रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।

You might also like

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् ।नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेर फर्किएकी हुन् ।

Previous Post

नेपालगञ्जमा रंगशाला छ, फुटबल खेल्न पाइँदैन

Next Post

सुनको मुल्य अहिलेसम्मकै उच्च

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
Next Post

सुनको मुल्य अहिलेसम्मकै उच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

बिहिबार, भदौ १९, २०८२
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

बुधबार, माघ २३, २०८१

Don't miss it

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

सोमवार, भदौ २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In