Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नेपालगञ्जमा रंगशाला छ, फुटबल खेल्न पाइँदैन

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज ८, २०८१
in FEATURED, खेलकुद, समाचार
419 4
A A
0
नेपालगञ्जमा रंगशाला छ, फुटबल खेल्न पाइँदैन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 नेपालगन्जमा राम्रो रंगशाला छ। रंगशाला भन्नेबित्तिकै सबैको दिमागमा फुटबल मैदान आइहाल्छ। यद्यपि, रंगशालाभित्र धेरै प्रकारका संरचना हुन्छन्, नेपालगन्जमा पनि छ।

आर्थिक वर्ष २०७५/२०७६ मा नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो। प्रतियोगिताको दौरानमा करोडौँका संरचना बनाइयो। फुटबल मैदानमा मात्रै ३८ लाखको बर्मुडा दुबो रोपियो। त्यतिबेला बर्मुडा दुबोको खुब चर्चा भयो। अहिले भने बर्मुडा दुबो एउटा पनि देख्न सकिँदैन।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

संरक्षणको अभावमा स्थानीय दुबो र घाँसले बर्मुडाको अस्तित्व मेटाइदियो। राम्रो प्याराफिट बन्यो। यो पनि संरक्षणकै अभावमा धुलाम्य मात्रै भएको छैन, मक्किसकेको छ।नेपालगन्जबाहिर क्लबहरुले प्रतियोगिता गरे पनि जिल्लामा नियमित अभ्यास हुन सकेको छैन। जिल्लाकै टीम बनाउनु पर्‍यो भने अभ्यासबिना नै टिपेर बनाउनुपरेको छ। फुटबल संघले हालै जिल्ला लिगहरु (ए र बी डिभिजन) कोहलपुरमा गरेको छ। कतिसम्म भने योबीचमा नेपालगन्ज गोेल्डकपसमेत खजुरामा गरिएको थियो।

बाँके जिल्ला फुटबल संघले फेरि मैदानका लागि चौतर्फी दबाब बढाएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका प्रमुख महेश चन्दलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश र केन्द्रमा लबिङ थालेको छ। एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्राविधिक कारण भन्दै रंगशाला उपलब्ध नगराइदिँदा सात वर्षदेखि स्थानीय खेलाडीले अभ्यास गर्न नपाएको बताए।संघले १२ वर्षमुनिका बालबालिकालाई नियमित प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ। त्यसका लागि पनि रंगशाला माग गरेको छ। ‘सय बढी बालबालिका प्रशिक्षणका लागि तयार छन्, मैदान मात्रै उपलब्ध गराइदिनु। प्रशिक्षक, फुटबल सबै आफै ल्याउँछौँभन्दा पनि मैदान पाइएको छैन,’ अध्यक्ष शाहीले भने, ‘अब मैदान उपलब्ध गराउनु पर्छ। प्राविधिक कारण के हो मिलाउनु पर्छ।’

आठौँ राष्ट्रिय खेलकुदका बेला कार्यविधि बनेको थियो। त्यसपछि रंगशालामा सेन्थेटिक ट्रयाक थपिएको छ। बनेर अन्तिममा अवस्थामा पुगेको ट्र्याक उप्किएपछि केही महिनाअघि देशव्यापी चर्चा भएको थियो। ठेकेदारले हस्तान्तरण गरिनसकेकाले राम्रो बनाउन निर्देशन दिइएको छ।

Previous Post

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चले गर्‍यो अस्वीकार

Next Post

रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत

रजत जितेर आइन् एरिका, बाजागाजासहित स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सुनको भाउले एक लाख ६० हजार नाघ्यो

सुनको भाउले एक लाख ६० हजार नाघ्यो

बुधबार, अशोज ९, २०८१
४३ युट्युब च्यानललाई कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

४३ युट्युब च्यानललाई कारवाहीको सिफारिस, तीन अनलाइन कालोसूचीमा

सोमवार, अशोज २१, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In