Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आज घटस्थापना बडादशैँको  पहिलो दिन

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, अशोज १७, २०८१
in FEATURED, समाचार
418 5
A A
0
आज घटस्थापना बडादशैँको  पहिलो दिन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आज  बडादशैँको  पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

Previous Post

सडक पुर्वाधार विकास कार्यालय,घोराही,दाङका कार्यालय प्रमुख मनिष कुमार अर्याल संग गरिएको कुराकानी

Next Post

सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

सोमवार, अशोज १४, २०८१
प्रतिष्ठानमा एमबिबिएसको पढाइ शुरु

प्रतिष्ठानमा एमबिबिएसको पढाइ शुरु

शुक्रबार, पुस २६, २०८१

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In