Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, अशोज १७, २०८१
in FEATURED, राजनीति, समाचार
418 4
A A
0
सामुदायिक अस्पतालसँग सहकार्य गर्दै लुम्बिनी सरकार 
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताउनु भएको छ । कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरकाे उद्‌घाटन गर्दै नागरिकलाई निरोगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताउनु भएको हाे ।


स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने बताउनुभयाे । लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेकाे स्पष्ट पार्नु भयाे । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाकाे लागि लगानी बढाएकाे, देशकै ठूलो अस्पताल निर्माणकाे काम सुरु भएको जानकारी दिदै निराेगी प्रदेश बासि बनाउने अभियानमा सरकार रहेकाे बताउनु भयाे । कपिलवस्तुमा उद्घाटन भयाे डायलासिस सेन्टर कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलासिस सेन्टरको उद्‍घाटन गर्नु भएको हो । मृगौला फेल भएका बिरामीहरुलाई डायलासिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लागतमा डायलासिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलासिस सेन्टरले जनाएको छ । लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलासिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरूले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउनु भयो ।

अस्पतालका निर्देशक बरिष्ट मुटुरोग बिशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बावुराम बोहराले गर्नु भएको थियो ।

Previous Post

आज घटस्थापना बडादशैँको  पहिलो दिन

Next Post

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

बुधबार, माघ ९, २०८१
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In