Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज २२, २०८१
in FEATURED, समाचार
418 5
A A
0
स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सूचना आयोगले अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । स्थानीय तहबाट जारी हुनुपर्ने सूचना प्रकाशनको अवस्था न्यून रहेको पाइएको उल्लेख गर्दै राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहहरूलाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो ।

आयोगले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पठाएको निर्देशनमा सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच पुर्‍याउनका लागि अधिकारी तोक्न निर्देशन दिएको हो ।

You might also like

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

‘सूचना अधिकारी अनिवार्य रुपमा तोक्ने र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ (क) को व्यवस्था बमोजिम मात्र गर्ने गराउने । सूचना मागको अवस्थालाई ध्यानमा राखी आवश्यकता भएमा सूचना शाखाको व्यवस्था गर्ने गराउने,’ स्थानीय तहहरूलाई आयोगले पठाएको निर्देशनमा उल्लेख छ, ‘सूचना अधिकारीलाई सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच तथा सहयोग गर्ने गराउने व्यवस्था गर्नुपर्ने । साथै सूचना अधिकारीलाई स्रोत साधन सम्पन्न बनाउने ।’

नागरिकलाई संविधानले दिएको सूचनाको हक कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बन्धी बजेट तथा कार्यक्रम अनिवार्य रुपमा प्रत्येक वर्ष राख्न पनि आयोगले निर्देशन दिएको हो । त्यसरी तोकिने सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमिकतामा राख्न पनि आयोगले स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

Previous Post

फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस

Next Post

दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

बिहिबार, माघ १७, २०८१
दाङमा नदीजन्य पदार्थ उत्खनन्

दाङमा नदीजन्य पदार्थ उत्खनन्

मङ्लबार, मंसिर १८, २०८१

Don't miss it

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In