Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज २२, २०८१
in FEATURED, समाचार
419 4
A A
0
फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
Nigam's Airbus flying Bhairahawa to Phoolpati

आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ । यो रुटमा बुद्ध, यती र श्रीले न्यूनतम ५२ सयदेखि अधिकतम ८४ सय रुपैयाँ हवाई भाडा लिने गरेका छन् । 

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई फूलपातीका दिन उडान अनुमति दिएको बताए । ‘यो स्पेसल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु लिएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ ।’ फूलपातीको दिन एकसाथ १५८ जना निगमको न्यारोबडीमा जान पाउनेछन् । बुद्ध, यती र श्रीले हाल ७२ सिट हाराहारीका जहाजबाट सेवा दिइरहेका छन् ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Deukhury Valley Krasar

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एक दिनमात्रै काठमाडौं– भैरहवा–काठमाडौं चार्टर उडान हुनेछ । आन्तरिकतर्फ न्यारोबडीले पहिलो पटक व्यावसायिक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलाइन्सको न्यारोबडीले काठमाडौं–पोखरा–काठमाडौं र निगमको न्यारोबडी र वाइडबडीले काठमाडौं–भैरहवा–काठमाडौं परीक्षण उडान गरिसकेका छन् ।

काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले पनि उडान गर्ने प्रस्ताव गरेको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैंअघि उडान गर्ने योजना रहेको बताए । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई अनुमति जारी गर्छ भने हामी उडान गर्न सकारात्मक छौं,’ उनले भने । हिमालयले यात्रुको मागअनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यारोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

आन्तरिक उडानमा न्यारोबडी जहाज पठाउँदा वायुसेवा कम्पनीलाई फाइदा नभएको बताउँदै राज्यमन्त्री चौधरीले राज्यको उपस्थिति देखाउन यो निर्णय लिनु परेको बताए । ‘हामी दुवै वायुसेवालाई इन्धन, विमानस्थलमा तिर्नुपर्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाहाका लागि पहल गरिरहेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘यी दुवै वायुसेवा कम्पनीले आफ्ना नियमित अन्तर्राष्ट्रिय उडानलाई असर नपारेर आन्तरिक उडान गर्नेछन् ।’

Previous Post

सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार

Next Post

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

स्थानीय तहहरूलाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

आइतवार, भदौ २२, २०८२
विराटनगरले चितवनलाई दियाे १ सय ८२ रनकाे लक्ष्य

विराटनगरले चितवनलाई दियाे १ सय ८२ रनकाे लक्ष्य

शुक्रबार, मंसिर २८, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In