Wednesday, September 10, 2025
Date
बुध, भदौ २५, २०८२
Wed, September 10, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

छठको दोस्रो दिन आज ‘खरना’

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, कार्तिक २१, २०८१
in FEATURED, समाचार
419 4
A A
0
छठको दोस्रो दिन आज ‘खरना’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । छठको पहिलो दिन हिजो ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

You might also like

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

श्रद्धा, निष्ठा, समर्पणभाव  र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।    

Previous Post

झिलीमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

Next Post

आज छठ पर्व बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
आज छठ पर्व बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्व बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

बिहिबार, अशोज १७, २०८१
स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१

Don't miss it

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In