Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, कार्तिक २५, २०८१
in FEATURED, समाचार
418 5
A A
0
पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पाल्पाको प्रमुख पर्यटकीय थलोका रुपमा रहेको पाल्पा दरबार संग्राहलय नेतृत्वले लामो समय देखि गुनासो सुन्दै आयो ‘संग्राहलयमा जतिबेलै उज्यालको व्यवस्था किन भएन ?’ संग्राहलय नेतृत्व नाजवाफ जस्तै बन्थ्यो । संग्राहलय नेतृत्व पर्यटकहरुबाट आउने यो गुनासोले लामो समय देखि आजित बनिरहेको थियो । दैनिक तीन सय बढि पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत नभएको समयमा अँध्यारिन्थ्यो । बैकल्पीक उज्यालोको कुनै पनि व्यवस्था थिएन । लुम्बिनी प्रदेश सरकार मातहतको संग्राहलयमा देखिएको यो समस्या समाधान गरिदिन संग्राहलयले हारगुहार गरिरहँदा सम्म पनि समस्या टरेको थिएन । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नयाँ मन्त्री भित्रिएपछि दरबार संग्राहलय अब जतिबेलै उज्यालो बनेको छ ।

मन्त्री प्रचण्ड विक्रम न्यौपानेले दरबार संग्राहलयमा तत्काल बैकल्पीक उज्यालोको व्यवस्था गर्न निर्देशन दिएलगत्तै त्यहाँ अहिले इन्भर्टर जडान भएको छ ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Previous Post

नेपाल एअरलाइन्सले गुल्मीमा हप्ताकाे एक दिनमात्र उडान गर्ने

Next Post

गढवा गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र घोराहीले टिपिएस आलु बीउ वितरण गरे

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
गढवा गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र घोराहीले टिपिएस आलु बीउ वितरण गरे

गढवा गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र घोराहीले टिपिएस आलु बीउ वितरण गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मोटरसाइकलको ठक्करबाट रोल्पामा एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट रोल्पामा एकजनाको मृत्यु

बिहिबार, अशोज १०, २०८१
अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

शनिबार, कार्तिक ८, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In