Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, कार्तिक २९, २०८१
in Uncategorized
418 5
A A
0
दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ स्तर्मा रेकर्ड गरिएको हो । आज बिहीवार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । प्रदूषणको स्तर मापन गर्ने आईक्यूएअरका अनुसार त्यस क्षेत्रको हावामा बिहान ८ बजे एक्यूआई चार सय ७२ रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्लीमा धेरै ठाउँको वायुको गुणस्तर सूचकाङ्क चार सय ५० भन्दा माथि छ भने सबै जिल्लामा चार सयभन्दा माथि पुगेको छ, यो ‘अति खराब’ को स्तरमा पर्छ । आईक्यूएअरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

You might also like

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

Previous Post

नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

Next Post

दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by DailekhKarnali-Admin
बुधबार, पुस २४, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Uncategorized

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

by DailekhKarnali-Admin
सोमवार, पुस ८, २०८१
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

by DailekhKarnali-Admin
बिहिबार, मंसिर २०, २०८१
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
Uncategorized

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

by DailekhKarnali-Admin
मङ्लबार, मंसिर १८, २०८१
Next Post
दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

मङ्लबार, कार्तिक २७, २०८१
दाङमा कार दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

दाङमा कार दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बुधबार, कार्तिक १४, २०८१

Don't miss it

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In