Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, कार्तिक २९, २०८१
in FEATURED, समाचार
419 4
A A
0
नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

gf/fo0fu9–a'6jn ;8sv08 lgdf{0f ;DaGwdf 5nkmn sf7df8f}F, @( sflQsM k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn'jf6f/df cfh dx]G› /fhdfu{cGtu{t gf/fo0fu9–a'6jn ;8sv08df xfn lgdf{0fsf] sfd /f]lsPsf] ljifodf ;DalGwt dGqL, dGqfnosf clwsf/L, ?kGb]xL, gjnk/f;L -ab{3f6 ;':tf klZrd_ / gjnk/f;L -ab{3f6 ;':tf k"j{_ ;f+;b / hgk|ltlglw;Fu 5nkmn ub}{ . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । राजमार्ग अलपत्र हुँदा लामो समयदेखि यात्रु, चालक र सडक वरपरका स्थानीयवासीले दुःख पाएको विषयमा जानकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयमा चाँडै उचित निर्णय लिने बताउनुभएको हो ।

gf/fo0fu9–a’6jn ;8sv08 lgdf{0f ;DaGwdf 5nkmn sf7df8f}F, @( sflQsM k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL lgjf; afn’jf6f/df cfh dx]G› /fhdfu{cGtu{t gf/fo0fu9–a’6jn ;8sv08df xfn lgdf{0fsf] sfd /f]lsPsf] ljifodf ;DalGwt dGqL, dGqfnosf clwsf/L, ?kGb]xL, gjnk/f;L -ab{3f6 ;’:tf klZrd_ / gjnk/f;L -ab{3f6 ;’:tf k”j{_ ;f+;b / hgk|ltlglw;Fu 5nkmn ub}{ . tl:a/ ;f}hGoM k|wfgdGqLsf] ;lrjfno÷/f;;

सडक खण्डमा निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद, जनप्रतिनिधिलगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।चाइना स्टेट कम्पनीसँग याे सडक खण्ड २०७९ साल साउन २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैत ८ गते ठेक्का सम्झौता भएको थियो । झन्डै १७ अर्ब रुपैयाँ लागतको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको तेस्रो पटक म्याद थप्दा पनि प्रगति भने ५२ प्रतिशत मात्रै रहेको छ । चिनियाँ कम्पनीले अहिले आएर ठेक्का रकमले काम गर्न नसकिने भन्दै थप रकम मागेर काम ठप्प बनाएको छ ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Previous Post

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

Next Post

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

टीकापुरमा लागुऔषधसहित ३ जना पक्राउ

बुधबार, मंसिर २४, २०८२
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

बिहिबार, मंसिर २०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In