Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
in Uncategorized
418 5
A A
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकाले टर्कीको अदाना सहरनजिकै रहेको आफ्नो वाणिज्य दूतावासबाट अतिआवश्यक बाहेकका कर्मचारीलाई बाहिर जान निर्देशन दिएको छ। अंकारास्थित अमेरिकी दूतावासले सुरक्षा जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको जनाएको हो।

अमेरिकाले आफ्ना नागरिकलाई पनि दक्षिणपूर्वी टर्की क्षेत्र छोड्न चेतावनी दिएको छ। दूतावासका अनुसार सुरक्षा जोखिमका कारण गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई सन् २०२६ मार्च ९ पछि वाणिज्य दूतावास छोड्न आदेश दिइएको हो।

You might also like

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनावपछि क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको छ। अमेरिका र इजरायलले आक्रमण सुरु गरेपछि इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको बताइएको छ।

टर्कीका विभिन्न सैन्य शिविरमा अमेरिकी सेना तैनाथ भए पनि अहिलेसम्म त्यहाँ प्रत्यक्ष आक्रमण भएको छैन। अदाना सहरबाट करिब १० किलोमिटर टाढा रहेको इन्सर्लिक हवाई अड्डा नेटो सेनाका लागि महत्वपूर्ण सैन्य केन्द्र मानिन्छ र यो दशकौँदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ।

यसैबीच, नेटोका सैनिकहरूले इरानबाट टर्कीतर्फ प्रहार गरिएको एक ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाइएको छ। क्षेत्रीय सुरक्षा जोखिम बढेसँगै नेटोले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’ थप सुदृढ बनाएको जनाएको छ।

टर्कीको रक्षा मन्त्रालयले पनि नेटोको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई अवरोध गरी निष्क्रिय पारेको जानकारी दिएको छ।

Previous Post

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

Next Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई फोन गरेर बधाई दिए

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

by Dailekh Karnali Television
बिहिबार, माघ २२, २०८२
Next Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई फोन गरेर बधाई दिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

आइतवार, भदौ २२, २०८२
वाणिज्य बैंकहरूकाे नाफामा कमी

वाणिज्य बैंकहरूकाे नाफामा कमी

सोमवार, माघ ७, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In