Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

ज्ञानमालाले दियो छात्रालाई दुर्घटना बिमा रकम

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, मंसिर ४, २०८१
in FEATURED, समाचार
419 4
A A
0
ज्ञानमालाले दियो छात्रालाई दुर्घटना बिमा रकम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

घोराही उपमहानगरपालिका– १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले दुर्घटनामा घाइते भएकी एलकेजीमा कक्षामा अध्ययनरत छात्रा सिमान्शी रोका मगरलाई बिमा रकम उपलब्ध गराएको छ । घरमा खेल्ने लडेर घाइते भएकी बालिकालाई विद्यालयले बिमा कम्पनी मार्फत उपलब्ध बिमा रकम  भुक्तानी गरिदिएको हो ।
बिमा कम्पनीले दाबी गरिएको रकममा सरकारी नियम अनुरूप करकट्टी गरि ४२ हजार ८ सय ८२ रुपैया उपलब्ध गराएको थियो । विद्यालयका प्रिन्सिपल महेश बस्नेतले छात्रा सिमान्शी रोका मगर र उनका अभिभावक सिमाना रोका मगरलाई आज हस्तान्तरण गर्नुभएको थियो ।

शैक्षिक सत्र २०८१ देखि प्ले ग्रुरुप देखि कक्षा ५ सम्मका विद्यार्थीहरूको विद्यालयले शिखर इन्सुरेन्स कम्पनी घोराही शाखासँग सहमति गरेर विद्यार्थीहरूको दुर्घटना बिमाको प्रबन्ध गरेको विद्यालयका प्रिन्सिपल बस्नेतले बताउनुभयो ।बिमित पक्षले दुर्घटना भएको एक महिनाभित्र उपचारका लागि आधिकारिक कागजपत्र तथा बिलहरू विद्यालयमा पेश गरिसकेको हुनुपर्ने प्रिन्सिपल बस्नेतले जानकारी गराउनुभयो । बिमा अवधि वार्षिक रहेको र बिमा कम्पनीले अधिकतम एक लाख दश बजारसम्मको दाबी भुक्तानी बेहोर्ने सहमति गरिएको प्रिन्सिपल बस्नेतले बताउनुभयो । बस्नेतले आगामी शैक्षिक सत्रमा बिमा योजना कक्षा १० सम्मका विद्यार्थीहरूका लागि समेत गरिने बताउनुभयो ।

You might also like

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

Previous Post

उपचुनावका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

Next Post

दुर्गा प्रसाईं पक्राउ

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

बुधबार, पुस २४, २०८१
आज दसैँको टीकाको चौंथो दिन, मान्यजनको हातबाट टीका लगाइँदै

मान्यजनबाट बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

बुधबार, अशोज ३०, २०८१

Don't miss it

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In