Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, अशोज ९, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जेन–जी आन्दोलनको दमनमा संलग्न तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेका प्रमुख दलका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी सरकारले गरेको छ।

सुशीलाकुमारी कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरूको पासपोर्ट रोक्ने प्रक्रियाबारे छलफल गरेको छ। मन्त्रिपरिषद्सम्बद्ध स्रोतका अनुसार तत्काल पासपोर्ट रोक्ने निर्णयपछि थप कानुनी कारबाही अघि बढाइनेछ।

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालगायतको नाम वाचलिस्टमा रहेको जानकारी उच्च अधिकारीहरूले दिएका छन्। तर, ठोस निर्णय भने अझै हुन बाँकी छ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा, दीपक खड्का, प्रचण्ड र ओलीको निवासमा पुगेर जलेका घर तथा भेटिएका रकमबारे मुचुल्का उठाइसकेको छ। जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले नेताहरूका घरमा आगजनी गरेका थिए, जसपछि जलेको अवस्थामा ठूलो मात्रामा नगद भेटिएको भन्दै भिडियो सार्वजनिक भएका थिए।

नेपालको राहदानी ऐन २०७६ अनुसार, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, लागुऔषध, आतंकवाद वा संगठित अपराधसम्बन्धी अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ। अदालत वा सम्बन्धित निकायको मागअनुसार पनि राहदानी रोक्का गर्न सकिन्छ।

अहिलेसम्म कसैको पासपोर्ट रोकिएको नभए पनि प्रक्रिया अन्तिम चरणमा पुगेको उच्च स्रोतले जनाएको छ। सरकारले अध्यागमन विभाग र राहदानी विभागसँग आवश्यक कानुनी प्रावधानबारे परामर्श गरिसकेको छ।

सरकारले अब अनुसन्धानमा रहेका नेताहरूको पासपोर्ट रोक्ने वा नरोक्नेबारे औपचारिक निर्णय चाँडै लिने अपेक्षा गरिएको छ।

Previous Post

घटस्थापना पछिल्ला तीन दिनमै १ लाख ३८ हजार यात्रु उपत्यका बाहिरिए

Next Post

जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

शनिबार, कार्तिक ३, २०८१
भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

बिहिबार, पुस ११, २०८१

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In