Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर १२, २०८१
in FEATURED, समाचार, स्थानीय तह
418 5
A A
0
गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 १२मंसिर।

गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा मंगलवार निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।निशुल्क आँखा शिविरमा १ सय ७६ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ४३ जना मोतिबिन्दुका बिरामी पत्ता लागेका छन्।

You might also like

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

चेकजाँचको क्रममा ७७ जनालाई निशुल्क चस्मा वितरण गरिएको नेत्र ज्योति संघ लमही आँखाकी नेत्र सहायक दक्षिणा चौधरीले जानकारी दिनुभयो ।नेत्र सहायक दक्षिणा चौधरीका अनुसार १ सय ६ महीला र ७० जना पुरुषको आँखा चेकजाँच गरिएको हो । जसअनुसार ४३ जनालाई मोतिबिन्दु र ७ जनाको मासु पलाएको बिरामी भेटिएका छन् ।निशुल्क आँखा शिविर बाट शल्यक्रियाका लागि छनौट भएका बिरामीहरूलाई बुधबार बिहान ८ बजे आखा अस्पतालकौ बस गढवा – ७ मानपुरबाट लिएर लमही जाने र सोही दिन शल्यक्रिया हुने अस्पताल स्रोतले बताएको छ।

Previous Post

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

Next Post

कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की वितरण

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति
FEATURED

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की वितरण

कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

आइतवार, मंसिर ९, २०८१

Don't miss it

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

मङ्लबार, भदौ २४, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति
FEATURED

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति

मङ्लबार, भदौ २४, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा
FEATURED

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In