Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर १२, २०८१
in FEATURED, समाचार, स्थानीय तह
419 4
A A
0
गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१२ मंसिर । बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ दाङ जिल्ला गढवा गाउँपालिकाका पालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका पदाधिकारी, ८ वटै बाल समूहका पदाधिकारी लगायतको सहभागिता रहेको छ।

युनिसेफ नेपालको सहयोग तथा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।दुईदिने अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिममा सिकेका कुराहरु गढवा गाउँपालिकाको ८ वटै वडाको विद्यालयका साथीहरुमा ज्ञान बाँड्ने र बाल सञ्जाललाई ८ वटै वडा नम्बर साथै विद्यालयमा प्रभावकारी ढंगबाट विस्तार र कामहरु गर्नेमा जोड दिनुभयो। बालबालिका लागि भएका यस्ता कार्यक्रमले बालबालिकमा उत्प्रेरणा अभिवृद्धि भई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा उनिहरुको सहभागीता बृद्धि हुनुको साथै बालअधिकार र कर्तव्यबारे जानकारी लिन सजिलो हुने बताउनु भयो ।गढवा गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा प्रवर्द्धनका लागि वडा स्तरीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न संगै गढवा गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको थियो ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

गढवा गाउँपालिकाको आठ वटै वडामा २१ सदस्यीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।युनिसेफ नेपालकको सहयोगमा बिगत २ बर्षदेखि बालबालिकको क्षेत्रमा गढवा गाउँपालिकामा क्रियाशील युनिसेफ नेपालले बालबालिकाको हक हित र बालमैत्री शासन :बाल अधिकारको सम्मान को निम्ति निरन्तर कार्य गरिरहेको बालमैत्री स्थानीय शासनको बिज्ञ विकिरण गौतम प्रशिक्षण दिई रहनु भएको छ ।दुईदिने अभिमुखिकरण कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Previous Post

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

Next Post

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

गढवा ७ मानपुरमा निशुल्क आँखा शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कार्यपालिका निणर्यबाट पछि हट्यो उपमहानगरपालिका

कार्यपालिका निणर्यबाट पछि हट्यो उपमहानगरपालिका

बिहिबार, मंसिर २०, २०८१

शनिबार, अशोज १२, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In