Thursday, October 30, 2025
Date
बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, पुस १, २०८१
in FEATURED, समाचार
426 4
A A
0
दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ओमप्रकाश गुप्ता

 १ पुस

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

दाङको देउखुरीमा मिनी बस दुर्घटना भएको छ सोमबार विहान ६ बजे लमही–कोहलपुर सडक खण्ड अन्तरगत लमही नगरपालिका-९ च्याउ खोला नजिक कपिलवस्तुको चन्द्राैटाबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी मिनी बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायले जानकारी दिएका छन् ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रोकायले जानकारी दिए । दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ । चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Previous Post

विराटनगरले चितवनलाई दियाे १ सय ८२ रनकाे लक्ष्य

Next Post

पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टितेलको मूल्य घट्यो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टितेलको मूल्य घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टितेलको मूल्य घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

बिहिबार, पुस ४, २०८१
सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In