Monday, September 8, 2025
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, पुस ४, २०८१
in FEATURED, समाचार
419 4
A A
0
एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

४ पुस ।
यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।कक्षा ८, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ । संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा ‘डी’ ल्याउनैपर्ने हुन्छ।

You might also like

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

विद्यार्थीले नियमित र मौका परीक्षा दिँदा पनि विद्यार्थीले जुनजुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो ।

विद्यार्थीले यस्तो यो अवसर तीन वर्षसम्म पाउनेछन् । यस वर्ष कक्षा १० को अन्तिम परीक्षा आउँदो चैत ७ गतेदेखि हुँदैछ ।

Previous Post

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप नेपाल आइपुग्यो

Next Post

दाङमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, ११ जना घाइते

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
Next Post
दाङमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, ११ जना घाइते

दाङमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, ११ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

बुधबार, कार्तिक २१, २०८१
राप्ती गाउँपालिका र भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम

राप्ती गाउँपालिका र भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम

सोमवार, माघ १४, २०८१

Don't miss it

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

सोमवार, भदौ २३, २०८२
पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In