Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, पुस ११, २०८१
in FEATURED, समाचार
420 4
A A
0
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

११ पुस

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ । प्रदेशको कुल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर रहेकोमा १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको पछिल्लो अध्ययनले देखाएको छ ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सन् २००० मा प्रदेशको कुल क्षेत्रफलको ४८.६ प्रतिशत वन क्षेत्रफल रहेकोमा सन् २०१९ मा ५१.३ प्रतिशत हुँदै अहिले ५४.७ प्रतिशत पुगेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भूक्षेत्र अनुगमन प्रणाली प्रतिवेदनले लुम्बिनी प्रदेशमा वन क्षेत्रफल वृद्धि भएको देखाएको हो । प्रतिवेदनका अनुसार यही अवधिमा वन बुट्यान क्षेत्रको क्षेत्रफल भने २.९ प्रतिशतबाट घटेर २.३ प्रतिशतमा झरेको छ । पछिल्लो दुई दशकमा कृषि भूमि खुम्चिएर सात लाख ३३ हजार ८०१ हेक्टरबाट छ लाख १४ हजार ५२१ हेक्टरमा आएको छ । कृषि भूमि, जल क्षेत्र, चट्टानी भूभाग, घाँसे मैदान र बुट्यान क्षेत्र खुम्चिँदा वनको क्षेत्रफल भने बढेको हो । प्रतिवेदनले प्रदेशको कृषि भूमि अहिले मानवनिर्मित संरचनाले भरिँदै गएको र दुई दशकको छोटो अवधिमै प्रदेशको कुल भूभागको ०.१ प्रतिशतबाट चार प्रतिशत भूभाग मानवनिर्मित संरचनाले ढाकिएको देखाएको छ ।

 अहिले लुम्बिनी प्रदेशको सबैभन्दा धेरै वन चुरे र मध्य पहाडी क्षेत्रमा छ । वन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन अनुसार यी क्षेत्रमा प्रदेशको क्रमशः ४३.५८ प्रतिशत र ३३.१२ वन रहेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सार्वजनिक गरेको वन क्षेत्रको पछिल्लो नक्सा हेर्दा प्रदेशको ८० प्रतिशत वन चुरे र मध्य पहाडी क्षेत्रमै रहेको देखिएको छ ।

Previous Post

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम पुसमै सक्ने तयारी

Next Post

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउछौंः मुख्यमन्त्री आचार्य

छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउछौंः मुख्यमन्त्री आचार्य

आइतवार, मंसिर १६, २०८१
पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

आइतवार, कार्तिक २५, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In