Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, पुस ११, २०८१
in FEATURED, समाचार
420 4
A A
0
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढ्यो
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

११ पुस

लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ । प्रदेशको कुल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर रहेकोमा १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको पछिल्लो अध्ययनले देखाएको छ ।

You might also like

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सन् २००० मा प्रदेशको कुल क्षेत्रफलको ४८.६ प्रतिशत वन क्षेत्रफल रहेकोमा सन् २०१९ मा ५१.३ प्रतिशत हुँदै अहिले ५४.७ प्रतिशत पुगेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भूक्षेत्र अनुगमन प्रणाली प्रतिवेदनले लुम्बिनी प्रदेशमा वन क्षेत्रफल वृद्धि भएको देखाएको हो । प्रतिवेदनका अनुसार यही अवधिमा वन बुट्यान क्षेत्रको क्षेत्रफल भने २.९ प्रतिशतबाट घटेर २.३ प्रतिशतमा झरेको छ । पछिल्लो दुई दशकमा कृषि भूमि खुम्चिएर सात लाख ३३ हजार ८०१ हेक्टरबाट छ लाख १४ हजार ५२१ हेक्टरमा आएको छ । कृषि भूमि, जल क्षेत्र, चट्टानी भूभाग, घाँसे मैदान र बुट्यान क्षेत्र खुम्चिँदा वनको क्षेत्रफल भने बढेको हो । प्रतिवेदनले प्रदेशको कृषि भूमि अहिले मानवनिर्मित संरचनाले भरिँदै गएको र दुई दशकको छोटो अवधिमै प्रदेशको कुल भूभागको ०.१ प्रतिशतबाट चार प्रतिशत भूभाग मानवनिर्मित संरचनाले ढाकिएको देखाएको छ ।

 अहिले लुम्बिनी प्रदेशको सबैभन्दा धेरै वन चुरे र मध्य पहाडी क्षेत्रमा छ । वन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन अनुसार यी क्षेत्रमा प्रदेशको क्रमशः ४३.५८ प्रतिशत र ३३.१२ वन रहेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सार्वजनिक गरेको वन क्षेत्रको पछिल्लो नक्सा हेर्दा प्रदेशको ८० प्रतिशत वन चुरे र मध्य पहाडी क्षेत्रमै रहेको देखिएको छ ।

Previous Post

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम पुसमै सक्ने तयारी

Next Post

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
Next Post
राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गर्‍याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण

आइतवार, भदौ २९, २०८२
नेपाल प्रिमियर लिगमा सट्टेबाजी गराएको आरोपमा थप ३ जना पक्राउ

एनपीएल : जनकपुरकाे अपराजित यात्रा टुङ्गियाे, सुदूरपश्चिमसँग ७२ रनले पराजित

बुधबार, मंसिर २६, २०८१

Don't miss it

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

सोमवार, कार्तिक १०, २०८२
जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार
FEATURED

जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

सोमवार, कार्तिक १०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In