Thursday, March 5, 2026
Date
बिहि, फाल्गुन २१, २०८२
Thu, March 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, माघ १३, २०८१
in FEATURED, समाचार
422 4
A A
0
तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 १३ माघ

दाङको तुलसीपुरमा बैंकमा चोरी गरिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१८ दुधरास निवासी २७ बर्षीय सन्तोष चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

You might also like

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान

प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

उहाँका अनुसार तुलसीपुर–५ मा रहेको एन.एम.बि बैंकको शाखा कार्यालयमा चोर पसेको भन्ने सूचना प्राप्त हुनासाथ इन्स्पेक्टर बिनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।

गएराती २ बजेको समयमा बैंकको गेटको ताला तोडेर बैंक भित्र पसेर चोरी गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गर्ने हतौडा, छिना, पिलाससँगै रा ५ प ९७९ नम्बरको स्कुटीसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Previous Post

लमही महोत्सवको तयारी पूरा : माघ १० गते लुम्बिनीका मन्त्री न्यौपानेले उद्घाटन गर्ने

Next Post

राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो
FEATURED

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान
FEATURED

देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
FEATURED

प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
सबै नेपालीमा चिन्ता  मध्यपूर्व तनावले १७ लाखभन्दा बढी नागरिक जोखिममा
FEATURED

सबै नेपालीमा चिन्ता मध्यपूर्व तनावले १७ लाखभन्दा बढी नागरिक जोखिममा

by Dailekh Karnali Television
बुधबार, फाल्गुन २०, २०८२
मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा
FEATURED

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

by Dailekh Karnali Television
बुधबार, फाल्गुन २०, २०८२
Next Post
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ

राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
बैतडीको प्रसिद्ध शिवनाथ धाममा कात्तिक ११ र १२ गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ धाममा कात्तिक ११ र १२ गते भव्य जात्रा हुने

शनिबार, कार्तिक ८, २०८२

Don't miss it

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो
FEATURED

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

बिहिबार, फाल्गुन २१, २०८२
देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान
FEATURED

देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान

बिहिबार, फाल्गुन २१, २०८२
प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
FEATURED

प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

बिहिबार, फाल्गुन २१, २०८२
सबै नेपालीमा चिन्ता  मध्यपूर्व तनावले १७ लाखभन्दा बढी नागरिक जोखिममा
FEATURED

सबै नेपालीमा चिन्ता मध्यपूर्व तनावले १७ लाखभन्दा बढी नागरिक जोखिममा

बुधबार, फाल्गुन २०, २०८२
मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा
FEATURED

मौन अवधिमा ४ लाख ८७ हजारसहित पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादव हिरासतबाट रिहा

बुधबार, फाल्गुन २०, २०८२
FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In