Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, माघ १३, २०८१
in FEATURED, समाचार
420 4
A A
0
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 १३,माघ
सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि भएर राप्ती आधारभूत अस्पताल बनेको छ । एक स्थानीय तह एक आधारभूत अस्पतालको अवधारणाअन्तर्गत निर्माण शुरु भएको १५ शैøयाको राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ भएको हो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राप्ती गाउँपालिकामा निर्माण भएको राप्ती आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ । २१ करोड ६९ लाखको लागतमा वि.सं.२०७८ सालबाट निर्माण शुरु भएको अस्पतालको निर्माण कार्य २०८० मा सम्पन्न भएको थियो । शल्यक्रिया कक्षसहित भर्ना तथा बहिरङ्ग सेवा, इमरजेन्सी सेवा दिन थालिएको छ ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

अस्पतालबाट एमडिजिपी डाक्टर र मेडिकल अधिकृतले विशेषज्ञ स्वास्थ्य सेवा दिने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताउनुभयो । ‘पहिला स्वास्थ्य चौकी थियो । उतिबेला बिरामी भर्ना गरेर उपचार गर्ने अधिकार प्राप्त थिएन । अहिले अस्पतालमा बिरामी भर्ना गरेर उपचार सेवा दिन थालिएको छ’– उहाँले भन्नुभयो– ‘पहिला सानो आकारमा थियो, क्षेत्राधिकार खुम्चिएको अवस्थामा थियो भने अहिले अस्पताल बनेपछि क्षेत्राधिकार बढेको छ ।’

लिफ्टसहित सुविधासम्पन्न अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनुभयो ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको उद्घाटन गर्दै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको बताउनुभयो । यस्तै उहाँले आफु सरकारमा रहदा वा प्रतिपक्षमा बस्दा पनि नागरिकको अधिकारकालागि संघर्ष गरिररहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गर्नुभएको थियो । उतिबेला शिलान्यास भएको अस्पतालमध्ये राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, प्रदेशसभा सदस्य इन्द्रजीत थारु, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतले सम्बोधन गर्दै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन गाउँपालिकाले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली र बासुदेव खनालले संयुक्तरुपमा गर्नुभएको थियो । कार्यक्रममा अस्पताल निर्माण सम्पन्न गर्न भूमिका खेल्ने निर्माण व्यवसायी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, स्वास्थ्य शाखा प्रमुख नारायण रावत, इञ्जिनियर अशोक बेलवासेलगायत स्वास्थ्य तथा इञ्जिनियरिङ शाखाका अन्य कर्मचारीसमेत सम्मानित हुनुभएको थियो ।

Previous Post

तुलसीपुरमा बैंक भित्र छिरेर चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ

Next Post

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ताको त्रास, सैनिक विमानबाट देश निकाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज, कार्यान्वयन गर्न बाटो खुल्यो

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ

बुधबार, मंसिर १७, २०८२
आफ्ना समस्याहरु मुख्यमन्त्री समक्ष सुनाउदै पुथाउत्तरका किशोरीहरु

आफ्ना समस्याहरु मुख्यमन्त्री समक्ष सुनाउदै पुथाउत्तरका किशोरीहरु

सोमवार, मंसिर २४, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In