Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तुलसीपुर बजार असुरक्षित बन्दै, दिनदहाडै शिक्षक लुटिए

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, माघ १५, २०८१
in FEATURED, समाचार
424 4
A A
0
तुलसीपुर बजार असुरक्षित बन्दै, दिनदहाडै शिक्षक लुटिए
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 १५ माघ

दाङको तुलसीपुरमा एकजना शिक्षक दिनदहाडै लुटिएका छन् । सल्यान घर भई अहिले तुलसीपुरको टरिगाउँमा बस्दै आएका टोपलाल बिक दिउँसै तुलसीपुरको व्यस्त बजारमै लुटिएका हुन् । तुलसीपुरको सप्तरंगी बोर्डीङ स्कुलमा पढाउदै आएका बिकले टरिगाउँबाट बिद्यालय जादै गरेको अवस्थामा तुलसीपुर बजारमा आज बिहान युवाहरुको समुहले लुटपाट गरेको बताउनुभयो ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लुटेराहरुको समुहले आफुलाई धम्काएर ५ हजार रुपैया लिएको उहाँको भनाई छ । चक्कु देखाएपछी ज्यान नै खतरामा पर्ने देखेर एकछिन होसै बन्द भएको महसुस भएको उहाँले बताउनुभयो । जसले गर्दा आफुले केहीपनि भेउ नपाएको उहाँले बताउनुभयो । दिउँसै तुलसीपुर बजारमा यस्तो घटना होला भनेर कल्पना पनि नगरेर आफ्नै सुरमा हिडेको अवस्थामा यस्तो हुनु दुखद रहेको भन्दै उहाँले लुटेराहरुलाई कारवाही हुनुपर्ने बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले भने यस घटनाबारे प्रहरीलाई जानकारी नआएको बताउनुभएको छ । पिडितलाई कार्यालयमा पठाईदिन आग्रह गर्दै डीएसपी ठकुरीले घटनाबारे बुझेर आवश्यक खोजतलास तथा कारवाही प्रकृया अगाडी बढाउने बताउनुभयो ।

Previous Post

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

Next Post

नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

नवलपरासीको त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

आइतवार, कार्तिक २५, २०८१
काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए

काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए

आइतवार, मंसिर ९, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In