Wednesday, July 16, 2025
Date
बुध, असार ३२, २०८२
Wed, July 16, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

Tara Bhatt by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको आरोपपछि पदबाट राजीनामा दिएका छन्।

गुप्ताले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको जनाएका छन्।

You might also like

भारतको दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली कोहलपुरबाट पक्राउ

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

गुप्ताले लेखेका छन् विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोपको सत्य तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको छु।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। त्यसको केही घण्टामै गुप्ताले पद त्याग गरेका हुन्।

केही दिनअघि मन्त्री गुप्ताको एक अडियो सार्वजनिक भएको थियो जसमा उनले घुस लिएको आशंका गरिएको छ। सार्वजनिक अडियोमा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिसँग सम्बन्धित संवाद रहेको र उनले रकम बुझेको भनिएको छ।

त्यसैगरी अडियोमा पोखराको जग्गा सम्बन्धी छलफल पनि छ जसले मन्त्री गुप्ताले आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ उठाएको आशंका बढाएको छ।

गुप्तामाथि विभिन्न क्षेत्रका मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र नभएमा मन्त्रालय सरुवा गरिदिने धम्की दिने आरोप समेत लागेका छन्।

गुप्ता २०८१ असार ३१ गते मन्त्री बनेका थिए। संयोगवश उनले ठीक एक वर्ष पुगेको दिनमा नै राजीनामा दिएका हुन्।राजीनामा पत्रमा उनले आफू प्रविधिको उच्चतम प्रयोगको शिकार भएको दाबी गरेका छन् र अब पार्टीको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Previous Post

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

Next Post

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

भारतको दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली कोहलपुरबाट पक्राउ
FEATURED

भारतको दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली कोहलपुरबाट पक्राउ

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट
FEATURED

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ
FEATURED

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा
FEATURED

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
Next Post
कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने

शुक्रबार, पुस २६, २०८१
स्याङ्जामा जिप दुर्घटना हुँदा चालकसहित ८ घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा चालकसहित ८ घाइते

शुक्रबार, अशोज १८, २०८१

Don't miss it

भारतको दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली कोहलपुरबाट पक्राउ
FEATURED

भारतको दिल्लीबाट धनमाल लुटेर फर्किएका ६ नेपाली कोहलपुरबाट पक्राउ

मङ्लबार, असार ३१, २०८२
३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट
FEATURED

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

मङ्लबार, असार ३१, २०८२
कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ
FEATURED

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

मङ्लबार, असार ३१, २०८२
घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा
FEATURED

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

मङ्लबार, असार ३१, २०८२
खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा
FEATURED

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

मङ्लबार, असार ३१, २०८२
भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In