Tuesday, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

Tara Bhatt by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
in FEATURED, TOP STORIES
419 4
A A
0
कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बाँके – नक्कली नोट र लागुऔषध अफिमसहित कोहलपुरबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवा रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मंगलबार विशेष सूचनाका आधारमा जनगर्जन अनलाइनको कार्यालयमा छापा मार्दा देउवाको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट तथा १९ किलो ३३५ ग्राम अफिम बरामद गरिएको हो।

You might also like

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

कोहलपुरकी डीएसपी लक्ष्मी खनालका अनुसार कार्यालयबाट प्रिन्टर, कम्प्युटर मोनिटर, सिपीयू लगायतका सामग्री पनि बरामद गरिएको छ। अनुसन्धानका क्रममा कार्यालयका अर्का एक कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको थियो तर संलग्नता पुष्टि नभएपछि उनलाई छाड्ने तयारी भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ।

Previous Post

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

Next Post

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

Tara Bhatt

Tara Bhatt

Related Posts

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट
FEATURED

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा
FEATURED

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा
FEATURED

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

by Tara Bhatt
मङ्लबार, असार ३१, २०८२
भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
Next Post
३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

बुधबार, कार्तिक २१, २०८१
भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

बिहिबार, पुस ११, २०८१

Don't miss it

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट
FEATURED

३२ असारसम्म विवरण बुझाए कम्पनीहरूलाई ९०% जरिवाना छुट

मङ्लबार, असार ३१, २०८२
कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ
FEATURED

कोहलपुरमा नक्कली नोट र लागुऔषधसहित जनगर्जन नेटवर्कका अध्यक्ष पक्राउ

मङ्लबार, असार ३१, २०८२
घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा
FEATURED

घुस आरोपमा मन्त्री राजकुमार गुप्ताको राजीनामा

मङ्लबार, असार ३१, २०८२
खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा
FEATURED

खोला बेच्ने प्रवृत्ति अन्त्य गर्न नीतिगत निर्णय आवश्यक : जनार्दन शर्मा

मङ्लबार, असार ३१, २०८२
भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In