Friday, July 18, 2025
Date
शुक्र, साउन २, २०८२
Fri, July 18, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा अदालतको निर्णयले खुल्यो मार्ग

Tara Bhatt by Tara Bhatt
बुधबार, असार ३२, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा अदालतको निर्णयले खुल्यो मार्ग
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत — काँक्रेविहार उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको कामले गति लिएको छ।

मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ बानियाँभारमा स्थानीय अवरोधका कारण रोकिएको काम अब अदालतको निर्णयपछि हटेको छ। यससँगै लाइन विस्तार सहज भएको हो।

You might also like

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजना प्रमुख रवि चौधरीका अनुसार परियोजना छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको विवाद पनि समाधान भइसकेको छ।

करिब ७० करोड रुपैयाँ लागतको यो आयोजनामा हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
हालसम्म पाँच हजार रूख काटिएको छ भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ।
चौधरीका अनुसार एक सय ५६ वटा फाउन्डेसन निर्माण भइसकेका छन् र अब बाँकी छ वटा फाउन्डेसन बनाइनेछ।
त्यस्तै, ४० किलोमिटर लामो प्रसारण तार तानिएको छ भने अब १२ किलोमिटर तार तान्न बाँकी रहेको उनले जानकारी दिए।

यो आयोजनाले कर्णाली प्रदेशमा विद्युत आपूर्ति सुदृढ गर्ने र ऊर्जा क्षेत्रमा दीर्घकालीन असर पार्ने विश्वास गरिएको छ।

Previous Post

चितवनको भरतपुर अस्पतालमा सेफ्टिक ट्याङ्कीमा खसेर घाइते भएकी बालिकाको मृत्यु

Next Post

रास्वपाको पत्रकार सम्मेलन आज दिउँसो

Tara Bhatt

Tara Bhatt

Related Posts

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा
FEATURED

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ
FEATURED

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो
FEATURED

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला
FEATURED

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
FEATURED

श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
Next Post
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

रास्वपाको पत्रकार सम्मेलन आज दिउँसो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

मङ्लबार, अशोज १५, २०८१
सिचाई मन्त्री चौधरीद्वारा सिचाई आयोजनाको अनुगमन

सिचाई मन्त्री चौधरीद्वारा सिचाई आयोजनाको अनुगमन

सोमवार, मंसिर ३, २०८१

Don't miss it

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा
FEATURED

पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृतले आफैँले गरे आफैँलाई बढुवा

बिहिबार, साउन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
Uncategorized

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

बिहिबार, साउन १, २०८२
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ
FEATURED

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका ३ जना पक्राउ

बिहिबार, साउन १, २०८२
सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो
FEATURED

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

बिहिबार, साउन १, २०८२
बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला
FEATURED

बैतडीको सहस्त्रलिङ्ग धाममा साउन २६ गते रुद्राभिषेक मेला

बिहिबार, साउन १, २०८२
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
FEATURED

श्रावण सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

बिहिबार, साउन १, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In