Tuesday, July 22, 2025
Date
मङ्ल, साउन ६, २०८२
Tue, July 22, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ

Tara Bhatt by Tara Bhatt
सोमवार, साउन ५, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ परेका छन् । चार महिनाअघि एक किशोरीले विभिन्न प्रलोभन र आश्वासन दिएर यौन शोषण गरेको आरोप लगाउँदै झाविरुद्ध उजुरी दिएकी थिइन् । उजुरी परेपछि फरार रहेका झालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले झालाई पाँच दिनसम्म थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

You might also like

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रहरीका अनुसार पीडित किशोरीको बयान र प्रारम्भिक अनुसन्धानका आधारमा झाविरुद्ध गम्भीर आरोप पुष्टि हुने आधार भेटिएको छ । झा मधेस प्रदेशको पहिलो प्रदेश प्रमुखका रूपमा कार्यरत रहेका थिए ।

Previous Post

६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

Next Post

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
FEATURED

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
FEATURED

६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
कैलालीमा शिक्षकको शंकास्पद मृत्यु
FEATURED

कैलालीमा शिक्षकको शंकास्पद मृत्यु

by Tara Bhatt
आइतवार, साउन ४, २०८२
कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न  हरियालीतर्फ एक सार्थक पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछाने काठमाण्डौ जिल्ला अदालतमा उपस्थित

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछाने काठमाण्डौ जिल्ला अदालतमा उपस्थित

आइतवार, पुस २८, २०८१
सुर्खेतमा ट्रकले ठक्कर दिँदा स्करपियो नालामा पल्टियो

सुर्खेतमा ट्रकले ठक्कर दिँदा स्करपियो नालामा पल्टियो

बिहिबार, असार १९, २०८२

Don't miss it

कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
FEATURED

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सोमवार, साउन ५, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

सोमवार, साउन ५, २०८२
पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ
FEATURED

पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ

सोमवार, साउन ५, २०८२
६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
FEATURED

६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

सोमवार, साउन ५, २०८२
कैलालीमा शिक्षकको शंकास्पद मृत्यु
FEATURED

कैलालीमा शिक्षकको शंकास्पद मृत्यु

आइतवार, साउन ४, २०८२
कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न  हरियालीतर्फ एक सार्थक पहल
FEATURED

कालिका माध्यमिक विद्यालय लम्कीमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न हरियालीतर्फ एक सार्थक पहल

आइतवार, साउन ४, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In