Thursday, July 24, 2025
Date
बिहि, साउन ८, २०८२
Thu, July 24, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना

Tara Bhatt by Tara Bhatt
बुधबार, साउन ७, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – आज देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण पहिरो, बाढी र सडक अवरोध जस्ता जोखिमहरू पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

You might also like

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवनको खैरहनीमा बोलेरोको ठक्करबाट एक युवकको मृत्यु

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

यातायात, कृषि तथा दैनिक क्रियाकलापमा असर पर्न सक्ने भएकाले सावधानीपूर्वक योजना बनाउन महाशाखाले सुझाव दिएको छ।

Previous Post

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post

जाजरकोटमा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता

Tara Bhatt

Tara Bhatt

Related Posts

बालकुमारीमा टिपरको ठक्कर एक गम्भीर घाइते
FEATURED

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

by Tara Bhatt
मङ्लबार, साउन ६, २०८२
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु
FEATURED

चितवनको खैरहनीमा बोलेरोको ठक्करबाट एक युवकको मृत्यु

by Tara Bhatt
मङ्लबार, साउन ६, २०८२
कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
FEATURED

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ
FEATURED

पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार अभियोगमा पक्राउ

by Tara Bhatt
सोमवार, साउन ५, २०८२
Next Post
ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

जाजरकोटमा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङको राप्ती गाउँपालिकाले सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने

दाङको राप्ती गाउँपालिकाले सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने

बिहिबार, अशोज १०, २०८१
कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु

कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु

सोमवार, असार २३, २०८२

Don't miss it

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
Uncategorized

जाजरकोटमा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता

बुधबार, साउन ७, २०८२
देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना
FEATURED

देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबार, साउन ७, २०८२
बालकुमारीमा टिपरको ठक्कर एक गम्भीर घाइते
FEATURED

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

मङ्लबार, साउन ६, २०८२
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु
FEATURED

चितवनको खैरहनीमा बोलेरोको ठक्करबाट एक युवकको मृत्यु

मङ्लबार, साउन ६, २०८२
कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
FEATURED

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सोमवार, साउन ५, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

सोमवार, साउन ५, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In