Wednesday, July 23, 2025
Date
बुध, साउन ७, २०८२
Wed, July 23, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

जाजरकोटमा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता

Tara Bhatt by Tara Bhatt
बुधबार, साउन ७, २०८२
in Uncategorized
418 5
A A
0
ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट – गए राति जाजरकोटको नलगाड नगरपालिकाबाट रिम्नातर्फ जाँदै गरेको टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

भेरी करिडोर निर्माण कार्यमा खटिएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।

You might also like

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक (सइ) शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए, जसको अवस्था हालसम्म अज्ञात छ।

घटनापछि बेपत्ता भएकाको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ। तर, भेरी नदीमा पानीको सतह उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको चौधरीले जानकारी दिए।

बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Previous Post

देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना

Tara Bhatt

Tara Bhatt

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
Uncategorized

लामिछानेको पक्षमा २५ लाख हस्ताक्षर रास्वपाको अभियान गाउँगाउँमा विस्तार हुँदै

by Tara Bhatt
बिहिबार, साउन १, २०८२
दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by DailekhKarnali-Admin
बुधबार, पुस २४, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Uncategorized

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

by DailekhKarnali-Admin
सोमवार, पुस ८, २०८१
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

by DailekhKarnali-Admin
बिहिबार, मंसिर २०, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ

बुधबार, पुस ३, २०८१
बाढीले कालुङ्खोला लघुजलविद्युत् आयोजना र स्टिल पुल बगायो

बाढीले कालुङ्खोला लघुजलविद्युत् आयोजना र स्टिल पुल बगायो

बुधबार, असार २५, २०८२

Don't miss it

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
Uncategorized

जाजरकोटमा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता

बुधबार, साउन ७, २०८२
देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना
FEATURED

देशभर आंशिकदेखि साधारण बदली केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबार, साउन ७, २०८२
बालकुमारीमा टिपरको ठक्कर एक गम्भीर घाइते
FEATURED

कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

मङ्लबार, साउन ६, २०८२
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु
FEATURED

चितवनको खैरहनीमा बोलेरोको ठक्करबाट एक युवकको मृत्यु

मङ्लबार, साउन ६, २०८२
कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु
FEATURED

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सोमवार, साउन ५, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

सोमवार, साउन ५, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In