दैलेख । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको बोलेरो गाडी दुल्लु नगरपालिका–१३ खच्यगैरा नजिक दुर्घटना भएको छ। दुर्घटनामा गाडीमा सवार सबै सकुशल रहेका छन् भने एकजना घाइते भएका छन्।
स्थानीयका अनुसार घाइतेलाई तत्काल उपचारका लागि सुर्खेत पठाइएको छ। गाडी दुर्घटनाको कारण भने खुल्न बाँकी छ।